शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

शिक्षक संघले गर्यो बागलुङका ५५ शिक्षकलाई सम्मान

बागलुङ / नेपाल शिक्षक संघले बागलुङका ५५ जना निवृत्त शिक्षकलाई एकैपटक सम्मान गरेको छ । संघको नवौं जिल्ला अधिवेशनको अवसरमा पछिल्लो दुई वर्षमा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले...

केन्द्रको सेवा टोलटोलमा पु-याउदै चापाकोट

स्याङ्जा/ झण्डै चार महिना प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको चापाकोट नगरपालिकाले आफ्नो सेवालाई टोलटोलमा पु¥याउने अभियान थालेको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल नगरपालिकामा हाजिर भएपछि केन्द्रको सेवा प्रवाहलाई टोलटोलमा पु¥याउने अभियान पालिकाले अगाडी...

चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

पोखरा/ वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा-२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा...

बन्यजन्तुको प्रभावकारी संरक्षण समुदायबाटै हुन्छ : सरोकारवाला

नवलपुर/ बिश्व वन्यजन्तु दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जद्धारा पश्चिम सेक्टर अमलटारीमा आयोजित कार्यक्रममा वक्ताहरुले समुदायबाटै गरिने अभियानले बन्यजन्तुको संरक्षण प्रभावकारी हुने बताएका छन् । अधिकांश वक्ताहरुले समुदायले संरक्षणमा भूमिका खेल्नुपर्ने बताईरहँदा स्थानीय स्तरमा क्रियाशील...

जलविद्युत आयोजना र बैंकको सुरक्षामा पर्वत प्रशासन चनाखो

पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका जलविद्युत आयोजना र बैंकहरूको सुरक्षा र नियमिततामा चासो देखाएको छ । जिल्लामा हालै मात्रै प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भइ आएको चित्राङ्गत बरालको सक्रियतामा सम्बन्धित आयोजना तथा...

नेपाली दलहरु विदेशी इशारामा चले : राजमो अध्यक्ष केसी

बागलुङ’/राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादबिरुद्ध बोल्दा सानो दल बन्नुपरेको बताएका छन् । उनले नेपालका ठूला दलहरु भारत र अमेरिकाको गुलामी गरेर आफ्नो पद जोगाउन लागेको पनि आरोप लगाए...

धौलागिरि क्याम्पसमा स्ववियुका लागि बिद्यार्थी संगठन दर्ता

बागलुङ/ आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा १० वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । शुक्रबार तोकिएको समयमा १० संगठन दर्ता भएको क्याम्पसका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताए । क्रियाशिल संगठन थोरै...

पर्यटकीय क्षेत्र हाँडिकोटमा महोत्सव

बागलुङ/ यसवर्ष हिमपात मिस गरेको पर्यटकीय क्षेत्र हाँडिकोटले पर्यटक पर्खिरहेको छ । हिउँका पारखीलाई न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, फक्रिदै गरेका गुराँस र एकनास चल्ने सिरेठो अनि पुरातात्विक संरचनाले पर्यटक पर्खिरहेका...

विद्यालय बन्द गरेर संचालकको नातिको ब्रतबन्ध

पोखरा/ पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको ब्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पूरा नगरी मनोमानी ढंगले विद्यालय बन्द गरेर नातिको...

‘विपत् पछिको उद्धारमा साझेदारी आवश्यक’

बागलुङ/गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले बिपत् पछिको उद्धार र व्यवस्थापनमा तीनै तहका सरकारको सझोदरी हुनुपर्ने बताएका छन् । विपत् व्यवस्थापनको लागि स्थानीय तहले संघ र प्रदेश सरकारबाट स्रोत प्राप्त गर्ने...

-->