शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ठगी गरेको आरोपमा पोखरामा व्यवसायी पक्राउ

पोखरा/उपचारको नाममा ठगी गरेको आरोपमा पोखरामा एक व्यवसायी पक्राउ परेका छन् । टिकटक लाईभबाटै सबै रोग निको पार्ने भन्दै सेवाग्राहीबाट अबैधानिक तरिकाले रकम असुलेको आरोपमा पोखरा उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका व्यवसायी भरत केसी...

दूधको उत्पादन बढाउन माग

बागलुङ/सुख्खा मौषममा बागलुङमा केही दूध पोखराबाट ल्याउने गरिन्छ । नत्र अधिकांस समय दूधमा आत्मनिर्भर जस्तै छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको तथ्यांक अनुसार बागलुङमा हरेक बर्ष २ करोड ४९ लाख ९१...

सामाजिक विकाससँग जोडिएका असी भवन बन्दै

बागलुङ/ जिल्लामा चालु आर्थिक बर्षमा ८० वटा सामुदायीक प्रकृतीका भवन निर्माण हुने भएका छन् । बिभिन्न सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवनसमेत गरी चालु आर्थिक बर्षमा सकिने गरी ८० भवन निर्माण थालिएको हो । सामाजिक...

फेवाताल र बेगनासतालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना २० को मृत्यु

पोखरा/ पर्यटकीय सहर पोखराको फेवाताल र वेगनास तालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै फेवातालमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीले...

खेलकुदले चिनिएको म्याग्दीको बगरफाँट

म्याग्दी/राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई...

कसरी आईपुगिन कतारकी राजकुमारी अल्थानी म्याग्दीमा

म्याग्दी / कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण...

होली मनाउदै फेवा किनारमा झुमे पर्यटक

पोखरा / फागु पूर्णिमाको अवसरमा फेवाताल किनारमा रंगको पर्व मनाउँदै पर्यटक झुमेका छन्। पोखराको लेकसाइडमा नेपालीसँगै पर्यटकले एक आपसका विभिन्न रंग दलेर नेपाली संस्कृतिक चाड फागु पूर्णिमा मनाएका हुन् । विगत १० वर्षदेखि होली फेष्टिभल...

विद्युत टावर विवाद समाधान गर्न पर्वतको फलेवास रङ्गशाला पुगे घिसिङ

पर्वत/ पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको...

नवलपुरमा एमालेको मिसन ग्रासरुट : बैठक,भेला जारी

नवलपुर/ देशब्यापी जारी एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरमा पालिका तहमा बैठक–भेला चलेका छन्् । अभियान अनुसार आइबार आयोजित कावासोती नगर कमिटीको बैठकमा मिसन ग्रसारुटका सन्दर्भमा अतिथि नेता तथा जिल्ला तहका नेताहरुले स्पष्ट पारेका थिए । पार्टी...

देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाइँ

नवलपुर/ देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाइँ भएको छ । विशालटारका रामप्रसाद श्रेष्ठले ठेक्कामा लिएको जग्गामा परिक्षणका लागि चैते धान रोपाइँ गरेका हुन् । करीव १५ कट्ठा ठेक्कामा लिएर मौषम अनुसारको नियमित खेती...

-->