बागलुङ/ अबैध जडिबुटी ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको देवचोकबाट निसीखोला गाउँपालिकाका दुई युवालाई जडिबुटीसहित नियन्त्रणमा लिईएको हो । निसीखोला गाउँपालिका–५ कारीगाउँका २४ बर्षिय मिलन भण्डारी...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रुपमा रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु...
पोखरा/ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...
बेनी /म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कवितालेखन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलको ५९औं स्थापना दिवसको अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा कवितालेखन प्रतियोगिता आयोजना गरिएको हो...
बागलुङ / नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान जिल्लाको काँठेखोला गाउँपालिकामा बुधवारदेखि सुरु भएको छ । पालिका स्तरीय कार्यक्रमको एमालेका पोलिटब्यूरो सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधी जगत विश्वकर्माले एक कार्यक्रमविच पालिका कार्यालयबाट अभिमुखीकरण...