पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन् । विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधी हटाउन गुहार मागेका हुन् । ‘विमानस्थल आसपासबाट चरा धपाउनुप¥यो, सबै...
बागलुङ/ नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग ९वाइसिएल० बागलुङले ५ बुँदे मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । वाईसिएलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउँदै...
बागलुङ/नेकपा एमालेले देशब्यापी रुपमा जारी राखेको मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङका स्थानीय तहमा बैठक–भेला सुरु भएका छन् । पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटिबाट खटाईएका नेताहरुको उपस्थितीमा भेला बैठक सुरु भएका हुन् । बागलुङको बरेङ गाउँपालिका,...
बैदाम प्रहरीले नियन्त्रणमा लिएका पोखरा उद्योग वाणिज्य संघका सदस्य, व्यवसायी भरत केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगिएको छ । जिल्ला प्रशासन कार्यालय र बैदाम प्रहरीको टोलीले आज पोखरा १७ पावरहाउस स्थित पावर हाउस...