शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा पौडेल

बागलुङ/ नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा पुनः उमाकान्त पौडेल सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको होे । समितिको महिला उपाध्यक्षमा नीरमा श्रीस, उपाध्यक्षमा सत्यनारायण सिँह,...

नारायणी किनारमा प्रदेशस्तरीय औद्योगिक मेला सुरु

नवलपुर/ गैँडाकोटमा आइतबारदेखि चैत्र १ गतेसम्म चल्ने प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ को उद्घाटन भएको छ । संघीय सांसद डा. शशांक कोइरालाले गैंडाकोट २ स्थित नारायणी नदी किनारमा आयोजित मेलाको उद्घाटन गरे...

मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यी पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी...

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’

पोखरा / सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको...

मनाङमा हिमपात भएपछि किसान खुसी

मनाङ/ हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका-१, पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए । ‘यहाँको मुख्यबाली आलु...

धौलागिरि क्षेत्रमा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

म्याग्दी / लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का...

राजमो बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन

बागलुङ/ नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेसनले खिमबिक्रम शाहीलाई...

गाउँमै बस्ने वातावरण बनाऊँ : सभामुख धिताल

गोरखा/ गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएका छन् । शहीद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको...

स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड हुँदै

स्याङजा/ स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ । ‘स्वास्थ्यका लागि दौड :...

हावाहुरीले फेवातालमा छाल, डुंगा दुर्घटनामा एक वृद्धाको निधन

पोखरा/पोखराको फेवातालमा शनिबार भएको डुंगा दुर्घटना परी एक वृद्धाको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ की ७० वर्षीया यममाया गिरी रहेकी छन् । शनिबार साढे चार बजेको समयमा पोखरामा अचानक...

-->