बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मणिपाल अस्पतालको छतबाट खसेर महिलाको मृत्यु

पोखरा / पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय...

विश्वकपका अति विशिष्ठ पाहुनालाई खाना चखाउँदै पोखराका विनोद बराल

काठमाडौँ, २३ मंसिर – यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा...

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा हिमाली क्षेत्रका मुद्दा प्राथमिकतामा

पोखरा / ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय संग्रहालयमा मंसिर २४ र २५ गते हुने महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि...

सकियो शिकार याम : ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार गरियो

बागलुङ / यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका...

यसरी सुरु भयो काठेखोला-५ बिहुँकोटमा धार्मिक महोत्सव

बागलुङ/काठेखोला गाउँपालिका ५ स्थित रामकोट मन्दिरमा ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ श्ुरु भएको छ । बिहिवार भब्य कार्यक्रमका बीच देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधिश्वर महामण्डलेश्वर आत्मानन्द गिरीले महोत्सव उद्घाटन गरे । कार्यक्रममा देवघाट धाम स्थित हरिहर...

ओवटेक गर्नेक्रममा माइक्रोबस जुध्दा एकको मृत्यु ११ घाइते

तनहुँ /तनहुँको आँबुखैरेनीमा माइक्रोबसले ओवटेक गर्नेक्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहिबार विहान ८ः ५५ बजेको समयमा आँबुखैरेनी गाउँपालिका २ मार्किचोक स्थित पृथ्वीराज मार्गमा डुम्रे तर्फ जाँदै...

समानुपातिक सांसदको नाम छनोट गर्न आयोगले दलहरूलाई दियो २४ गते ४ बजेसम्मको समय

काठमाडौं / निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरी आयोगमा पठाउन दलहरूलाई २४ गते ४ बजेसम्मको समय दिएको छ । आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट संख्या, क्लस्टरअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र पठाएको...

गण्डकीमा जनमोर्चा र नेसपा आउट, राप्रपा इन

पोखरा/ समानुपातिकमा एक÷एक सिट पाएर गण्डकीमा सांसद बनेका दुई दल राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (तत्कालीन नयाँ शक्ति पार्टी नेपाल) प्रदेशसभाको दोश्रो निर्वाचनमा भने बाहिरिएका छन । चित्रबहादुर केसी उनृतउत्वको राजमो र बाबुराम...

देखिन छाडे दुर्लभ रातो हाब्रे

म्याग्दी/केहीवर्ष अगाडीसम्म पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) देखिन छाडेका छन् । बनजंगलमा मानवीय गतिविधिसँगै लुकिछिपी हुने चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो ।...

पानी चुहिने भवनलाई रंग्याएर नयाँ संसदको लागि तयारी

पोखरा/ गण्डकी प्रदेशसभा बैठक चल्नको लागि आफ्नै भवन छैन । नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद भवनको रुपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ । कोरोनाकालमा सामाजिक दूरी कायम गर्न भनेर पोखरा...

-->