बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

पोखरा/ पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन...

प्रतिनिधिसभा समानुपातिमा गण्डकीका छ सांसद

पोखरा/ समानुपातिकतर्फबाट गण्डकीका ६ जनाले संघीय संसदमा प्रवेश पाएका छन् । एमालेले गण्डकीबाट बागलुङका देविप्रसाद भट्टचन र गोरखाका एकनाथ ढकाललाई सांसद बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट कास्कीका जीवन परियार, माओवादी केन्द्रबाट गोरखाका हितराज...

प्रतिनिधीसभामा गण्डकीबाट छानिए ६ जना समानुपातिक सांसद

पोखरा / प्रतिनिधिसभामा गण्डकी प्रदेशबाट समानुपातिकतर्फ ६ जना सांसद छनौट भएका छन् । विभिन्न राजनैतिक दलले गण्डकी प्रदेशका ६ जनालाई समानुपातिक कोटाबाट सांसदमा छनौट गरेका हुन् । नेकपा एमालेले देविप्रसाद भट्चन (बागलुङ) र एकनाथ ढकाल...

यी हुन् गण्डकीमा कांग्रेस, माओवादी र राप्रपाका समानुपातिक सांसद

पोखरा / गण्डकी प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएका छन् । यी पार्टीका केन्द्रिय समितिले शनिवार निर्णय गरेर गण्डकी प्रदेशसभाका समानुपातिक सांसदहरुको नामवली निर्वाचन आयोगमा बुझाएका...

यी हुन एमालेबाट गण्डकीमा समानुपातिक सांसद, बागलुङ र कास्कीबाट ४/४ जना परे

पोखरा / नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेर निर्वाचन कार्यालयमा बुभाएको छ। शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेर निर्वाचन आयोगमा वुझाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले...

जुनेलो जोगाउँदै सहकारी

बागलुङ/ठुला ठुला बारीका पाटा । गह्राभरी कोदो । छेउमा कोशेवाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरीलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीको शोभा...

करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गर्न जैमिनीको दुई करोड

बागलुङ/ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीशेरा बजारलाई कालिगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रेका लागि प्रयास थालिएको छ । यसअघि यो सडक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कालोपत्रेको काम सुरु भएर बीचमै रोकिएको थियो...

जिल्ला कारागार बागलुङको अनुगनम

बागलुङ/मानवअधिकार दिवशको अबसर पारेर नेपाल मानवअधिकार संगठनले बागलुङ कारागार अनुगमन गरेको छ । अनुगमनको क्रममा कैदीबन्दीले पाउनु पर्ने सेवा सुविधाको बारेमा चासो राखिएको थियो । मानव अधिकारको दृष्टीले उनीहरुमा कस्तो व्यवहार भएको छ, के कस्ता...

३६ जना महिलाको पाठेघरको अपरेशन

बागलुङ/धौलागिरि अस्पतालमा संचालित तीन दिने पाठेघरको अपरेशन शिविरमा ३६ जना महिलाले सेवा लिएका छन् । सेवा लिनेमा ३२ बर्षकी महिला देखि ८७ बर्षकी वृद्धा समेत छिन् । पाठेघर खसेर बर्षौदेखि समस्या भोगेका महिलाको अपरशेन मार्फत...

धौलागिरि अस्पतालमा स्तरीय एम्बुलेन्स सेवा सुरु

बागलुङ/धौलागिरि अस्पतालमा नयाँ एम्बुलेन्स सेवा शुरु भएको छ । अष्ट्रेलियामा बस्ने नागरिकहरुले पठाएको २८ लाख रुपैयाँमा बागलुङ नगरपालिकालले ३२ लाख रुपैयाँ थप गरिदिएपछि एम्बुलेन्स सेवा संचालनमा आएको हो । लामो समय देखि सुविधासम्पन्न एम्बुलेन्स नभएकोले...

-->