बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा  / मनाङ प्रदेशसभा-२ बाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सोमबार...

नारायणस्थानमा १३ बर्षपछि निवारण उन्मुख हात्तिपाइले

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम संक्रमण...

मेयरका भतिजालाई नियम विपरीत तलब भत्ता

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्धितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले छैठौं अर्थात अधिकृतसरहको सेवा...

क्यान बागलुङको अध्यक्षमा सुदिप राजभण्डारी

बागलुङ/ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)जिल्ला शाखा बागलुङको अध्यक्षमा सुदिप राजभण्डारी चयन भएका छन् । आईतबार सम्पन्न चौथो जिल्ला अधिबेशनले राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्यान बागलुङको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा देवि...

स्याङ्जाबाट धनराजको उदय

पोखरा/ मंसिर ४ को चुनाव सकिएलगत्तै सुशासनको वकालत गर्ने कांग्रेस उपसभापति धनराज गुरुङमाथि संगिन आरोप आइलाग्यो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले काग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चापाकोट नगरपालिकाको चारवटा बुथ कब्जा...

दरवार जाने पक्की पुलमा चल्न थाले गाडी

बागलुङ/ गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुंगे...

उपभोक्ता मञ्च बागलुङमा शैलेन्द्रकुमार

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्चको ७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको कार्यसमिति निर्विरोध चयन भएको छ । मञ्चको उपाध्यक्षमा गोविन्द गौतम, सचिवमा मनमाया श्रेष्ठ,...

यसरी अगाडि बढ्दैछ भीमापोखरा कल्याण समाज

परिचय ‘भिमापोखरा कल्याण समाज बागलुङ’ एउटा गैर राजनितिक, गैरनाफामुलक सामाजिक संस्थाको रुपमा मिति २०७८।०८।०६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भई स्थापित संस्था हो । नेपालको गण्डकी प्रदेश, बागलुङ जिल्ला अन्तरगत हाल कांठेखोला गाउपालिका वडा...

न्वागी मेलामा आयोजित भलिवलको उपाधी कालिकालाई

बागलुङ/ न्वागी मेलाको अवसरमा बागलुङको वडिगाड गाउँपालिकामा आयोजित भलिवल प्रतियोगिताको उपाधि कालिका टे«निङ सेन्टर वामी गुल्मीले जितेको छ । मंसिर १० गतेदेखि सुरु भएकोे न्वगी मेलामा आयोजना गरिएको भलिवल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७ –२५,...

पुस पहिलो साता लेखनाथ महोत्सव

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १८ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने भएको छ । पोखरा २७ तालचोक डाँडाकोनाक स्थित खुल्ला चौरमा महोत्सव हुन लागेको हो । महोत्वसबारे जानकारी दिन शनिबार आयोजित...

-->