बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

१७ औं शताब्दी देखिको पौंदी मञ्चमा जब भजन गुञ्जियो !

प्रायः मेला महोत्सवमा युवापुस्तालाई केन्द्रित गरेर कार्यक्रमहरु आयोजना हुने गर्दछन । जहाँ रेकर्ड डान्स, भलिबल, लाइभ साँस्कृतिक कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारले नै मेला सकिएको हुन्छ । पछिल्लो समयमा युवापुस्तामा पुराना संस्कृति, पर्व...

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

बागलुङ/ नेपाल–चीन सिमा नजिकै उनको सानो घर छ । माटोको शहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा उनको गाउँ पुगिन्छ । बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर, हिउँदमा गाउँ बसिसक्नु हुन्न ।...

स्याङ्जा-२ मा धनराज गुरुङ अघि, पछ्याउँदै पद्मा अर्याल

स्याङ्जा / स्याङ्जा-२ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको...

स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता कायमै

स्याङ्जा /स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् । अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३...

अन्नपूर्णको घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने...

गलकोटमा हात्तिपाईले भेटिएन्

बागलुङ/ जिल्लाको गलकोटमा गरिएको हात्तिपाईले रोग परीक्षणमा सुन्य संक्रमण देखिएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा गरिएको नमुना परीक्षणका क्रममा कसैमा पनि हात्तिपाईले संक्रमण नरहेको पाईएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम...

स्याङजामा सर्वदलीय वैठकपछि मतगणना गर्ने तयारी

पोखरा / स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा मंसिर ४ गते भएको प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू...

लुम्बिनीमा नयाँ सरकार: कसैको पनि पुग्दैन बहुमत

बुटवल / प्रतिनिधि सभासँगै प्रदेश सभातर्फ पनि लुम्बिनीमा मतगणना सकिएको छ। प्रदेशसभाका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ। प्रदेश सभातर्फ नेकपा एमाले १८ स्थानमा विजयी भएर पहिलो दल बनेको छ। नेपाली कांग्रेसले १७ क्षेत्र जित्दा...

बाराही हाइड्रोपावरको आइपिओ मंसिर २१ देखि

बागलुङ/ जिल्लाको कुश्मीशेरामा जलबिद्युत आयोजना सञ्चालन गरिरहेको बाराही हाइड्रोपावरले सर्वसाधारणको लागि मंसिर २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो...

पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले सोमबारदेखि लागु हुनेगरी १५ दिनका लागि नयाँ सदस्यता खुल्ला गरेको हो । महासंघको बिधान अनुसारको योग्यता...

-->