बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मर्न थाले अलैँचीका बोट

पर्वत / जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । मजुवापाखा कबुलीयती बनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल दिने क्रममा छन् । तर अलैँची...

अन्तरघातको आरोपमा कुटपीट , एमाले कार्यालय तोडफोड

स्याङ्जा/ अन्तरघात गरेको भन्दै स्याङ्जा एमालेका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । यही उपक्रममा पार्टी कार्यालय तोडफोड गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले हारेपछि अन्तरघात भएको भन्दै एउटा पक्ष...

कसरी बन्ला गण्डकी सरकार

पोखरा/गण्डकीमा अहिले गठबन्धनको सरकार छ । चुनावका कारण यो सरकार कामचलाउ सरकार हो । स्याङजा २ का दुई प्रदेशसभा सदस्य र समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसकेपछि गण्डकीमा नयाँ सरकारको प्रक्रिया अगाडि बढ्नेछ । कांग्रेस नेतृत्वमा रहेको...

यस्तो छ बागलुङको अन्तिम चुनावी आँकडा

बागलुङ/ गत मंसिर–४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले बागलुङका दलहरुको बिभिन्न कोणबाट स्तरीकरण गरेको छ । प्रत्यक्ष र सामानुपातिक निर्वाचन प्रणालीमा सहभागी दलहरुको मतभारका आधारमा हैसियत कायम भएको छ । प्रत्यक्ष निर्वाचन प्राणालीअन्र्तगत प्रतिनिधिसभाको...

हारको ‘ज्वरो’बीचमै कांग्रेस कास्की सभापतिको ‘एक्सन प्लान !’

पोखरा/ सभापतिको हातमा ‘कमाण्ड’ हुन्छ । सभापतिको निर्णयले संघ–संस्थाको भविष्य निर्धारण गर्छ । नेपाली कांग्रेसमा त सभापति झन सर्वेसर्वा हुन्छ । यस्तै सभापतिमध्ये एक हुन्–किशोरदत्त बराल । नेपाली कांग्रेसको १४औं अधिवेशनमा ६ जना प्रतिस्पर्धीबीचबाट...

गण्डकी : सरकार बनाउन माओवादी निर्णायक

पोखरा/स्याङजाका २ प्रदेशसभा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । एमाले उमेदवारले लगाएको बुथ कब्जा गरेको भन्ने आरोपका कारण त्यहाँको मतगणनाको लागि निर्वाचन आयोगको टोली नै अनुसन्धानका लागि स्याङजा आएको छ । छानविनपश्चात प्रतिवेदन...

पर्वतमा २२ उम्मेदवारको जमानत जफत हुने

पर्वत / प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका पर्वतका २२ जनाको जमानत जफत हुने भएको छ । एमाले र सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका बाहेकका राजनीतिक दल तथा सबै स्वतन्त्र उम्मेदवारको धरौटी जफत...

लेखनाथ जुनियर कराते च्याम्पियनसिप हुँदै

पोखरा / लेखनाथ क्योकिशन–कान कराते डोजोको आयोजनामा जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप हुने भएको छ । मंसिर १७ गते दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका...

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा युवकको मृत्यु

तनहुँ / तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षि सुनिल दरैको मृत्यु भएको हो । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई...

मुख्यमन्त्रीका दाबेदार खगराजलाई अंकगणित बाधक

पोखरा/ २०७४ सालमा झण्डै १४ हजारको मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै संसद छिरेका खगराज अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएनन् । स्वास्थ्यमन्त्री भइसकेका अधिकारी एमाले संसदीय दलको प्रमुख सचेतकमा चित्त बुझाउन बाध्य बने...

-->