बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कास्की १ मा एमालेका गुरुङ विजयी

पोखरा/ कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २५...

लिफ्ट दिने बहानामा बालकमाथि यौन दुव्र्यवहार !

पोखरा/ बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको एक वडामा मंगलबार राति हिँडिरहेको बालकलाई लिफ्ट दिने बहानामा एकान्तमा लगि यौन शोषण गरेको आरोपमा प्रहरीले अनुप नेपालीलाई पक्राउ गरेको...

यसरी बिदा भए म्यादी प्रहरी

बागलुङ/ संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका बागलुङका १ हजार १ सय ३७ जना म्यादी प्रहरीलाई बिहिबार बिदाइ गरिएको हो । प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार...

आन्तरिक कलहले पर्वतमा बढारिएको गठबन्धन

पर्वत/ निकटस्थहरुसँग कांग्रेस नेता अर्जुनप्रसाद जोशीले भन्नेगरेका थिए,‘मैले टिकट पाएँ भने मलाई हराउँछन ।’ पर्वत कांग्रेसको फरक धारलाई उनले लगाएको सोही आरोप अर्काधारका नेताहरुले उनै जोशीलाई लगाउँछन । गठबन्धनबाट चुनाव लड्ने भनेपछि पर्वत कांग्रेसको भागमा...

बागलुङमा कांग्रेसको पल्लाभारी हुँदा एमाले ‘क्लिन स्वीप’

बागलुङ/ आम निर्वाचनले बागलुङमा देवेन्द्र पौडेलबाहेक प्रतिनिधिसभा र प्रदेशसभामा फरक पार्टीका फरक फरक नेतालाई निर्वाचित गरेको छ । २०७४ को आम निर्वाचनमा पाएको ठाउँ बागलुङमा एमालेले सबै गुमाएको छ । राष्ट्रिय जनमोर्चा र माओबादी...

कास्की-३ (क) मा कांग्रेसका बराल विजयी

पाेखरा / गण्डकी प्रदेशसभामा कास्की-३ (क) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । बरालले एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । कांग्रेसका बरालले १२ हजार ३६७ मत ल्याउदा एमालेका पहारीले ११ हजार ९०२ मत...

कास्की-३ मा एमालेका दामोदर पौडेल ‘वैरागी’ विजयी

पोखरा / कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् ।...

अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाहरुले गरे आफ्नै नेताविरुद्ध नाराबाजी

पोखरा / निर्वाचनमा अन्तर्घात गरेको भन्दै काङ्रेसका युवाहरुले आफ्नै नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कास्की जिल्लाका निवर्तमान सभापती कृष्ण केसीविरुद्ध नारावाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनम झण्डासहित उपस्थित भएका युवाले केसीविरुद्ध...

गण्डकी प्रदेश : यस्तो छ हारजीतको तथ्यांक

पोखरा/गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कूल ११...

चौथो पटक चित्रबहादुरको संसदको यात्रा

बागलुङ/ बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका डा. सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । बाम लोकतान्त्रिक गठबन्धनका कारण सहज जितको आँकलन गरिएको...

-->