पोखरा / कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् ।
उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार...
बागलुङ-१ मा समानुपातिक तर्फको मतगणना सुरु, बरेङमा एमाले पहिलो
बागलुङ / बागलुङ-१ मा समानुपातिक तर्फको मत गणना सुरु भएको छ । जिल्लाको बरेङ गाउँपालिकाबाट प्रतिनिधी सभा र प्रदेशसभा दुवैको समानुपातिक तर्फको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ ।
साँझबाट...
कास्की-१ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी
पोखरा / प्रदेशसभा तर्फ कास्की १ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बेदबहादुरले १२ हजार...
बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित
बागलुङ/ बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक...
बागलुङ–१ मा राजमोका केसी बिजयी
बागलुङ/बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका डा.सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । केसील २१ हजार ४५१ मत पाउँदा पाठकले १८ हजार...
बदर मतका अनेक रुप : कतै खाली, कतै सबै चिन्हमा छाप
बागलुङ/ सानो मत पत्र । चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक संकेत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घर घरमा स्वयंसेविका खटाएर दिईएको मतदाता शिक्षा । उमेद्वार तथा दलहरुले आ–आफ्नो चिन्हमा...
म्याग्दी निर्वाचन अपडेट : गर्बुजाको अग्रता कायमै
बेनी/हिमाली जिल्ला म्याग्दीमा गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजाले अग्रता कायम राखेका छन् । दिउँसको १ बजेसम्मको नतिजा अनुसार गर्बुजाले १६ हजार ८ सय ७९ मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १५ हजार ७ सय ३६...
स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
स्याङ्जा/ मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले...
बागलुङ १ मा मतान्तर बढाउँदै राजमो अध्यक्ष चित्रबहादुर केसी
बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ११ बजेसम्म लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले १७ हजार...
नवलपुर–२ प्रदेशसभाका दुवै क्षेत्रमा एमाले बिजयी
नवलपुर/ नवलपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेकी पद्मा जिसी बिजयी भएकी छन् । जिसीले माओबादी केन्द्रका सोम श्रीपालीलाई पराजित गरेकी हुन् । जिसीले १९ हजार ३ सय ८८ मत ल्याएँदा श्रीपालीले...