बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तनहुँ-१ बाट प्रतिनिधिसभामा कांग्रेसका पौडेल निर्वाचित

दमौली / तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९४३...

पर्वत निर्वाचन : प्रतिनिधि र प्रदेशका सबै सिटमा एमालेको जीत

पर्वत/ प्रतिनिधि सभाका लागि एक र प्रदेश सभा सदस्यमा दुई गरी तीन जना सांसद चुनिने पर्वतका तीनै वटा सिटमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न भएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि...

पर्वतबाट एमालेका पदम गिरी निर्वाचित

पर्वत / पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् । एमालेका गिरीले २९ हजार ८७२ मत...

गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।  २६ हजार...

आयोग अनिर्णित बन्दा स्याङजा-२ को मतगणना स्थगित

स्याङ्जा/ बुथ कब्जा गरेको आरोप सहित पुनः मतदानको माग गर्ने एमाले अडानका कारण स्याङजा २ को मतगणना हालसम्म पनि सुरु हुन सकेको छैन । निर्वाचन आयोगले पनि उक्त आरोपबारेमा कुनै निर्णय लिइसकेको छैन ।...

नवलपरासीमा धारिलो हतियार प्रयोग गरी बडिगाडका पुनको हत्या

बागलुङ/पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी बागलुङ बडिगाडका एक युवाको हत्या भएको छ । बर्दघाट बजारको एक खाजाघरमा मंगलबार बेलुका बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ४६ वर्षीय दिलिपकुमार पुनको हत्या भएको जिल्ला...

गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा / गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् । बजगाईंले...

कास्की-२ ‘ख’ बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित

पोखरा / कास्की-२ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् । थापाले ९ हजार २८० मत...

गण्डकी संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचित

लमजुङ / गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले...

म्याग्दीबाट कांग्रेस विजयी, तेस्रो प्रयासमा सफल भए खम्वीर

म्याग्दी / नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ । निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको...

-->