बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मतान्तर बढाउँदै राजमो अध्यक्ष केसी

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी मतगणनामा मतान्तर बढाएका छन् । जारी मतगणनामा केसीले पहिलो पटक पाँचसय माथीको मतान्तर पु¥याएका हुन् ।...

म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

बेनी/ म्याग्दीमा स्थगित भएको मतगणना पुनः सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका ५ देविस्थान...

कास्की–१ मा एमालेका गुरुङलाई अग्रता

पोखरा/ कास्की क्षेत्र नं १ मा नेकपा ९एमाले०का उम्मेदवार मनबहादुर गुरुङले अग्रता लिएका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन्...

बागलुङ–१ मा केसी झिनो मतान्तरले अघी

बागलुङ/ बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा झिनो मतान्तले अग्रता कायमै राखेका छन् । केसीले दुई हजार नौ सय ३ मत प्राप्त गरेका छन्भने...

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

गोरखा / गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा...

मनाङ प्रदेशसभा-१ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

पोखरा / मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९...

बागलुङ क्षेत्र नं. २ मा शिक्षामन्त्री पौडेल अघि

बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलको अग्रता देखिएको छ । पौडेलले...

बागलुङ क्षेत्र नं. १ मा एमालेका डा. पाठकलाई अग्रता

बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार नेकपा एमालेका उमेद्वार डा. सूर्य पाठकको अग्रता देखिएको छ । पाठले ३९४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द...

बागलुङ क्षेत्र नं. १ मा रास्वपाका कँडेललाई शुरुआती अग्रता

बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको छ सय मतगणनाको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानान्द कँडेलको अग्रता देखिएको छ । कँडेलले २२२ मत प्राप्त गर्दा नेकपा एमालेका...

यस्तो छ बागलुङको प्रारम्भिक परिणाम

बागलुङ/ प्रतिनिधिसभा अन्तर्गत दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभा अन्तर्गत चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङका सबै क्षेत्रमा मतगणना सुरु भएको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र...

-->