बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मुस्ताङको प्रदेशसभा (ख) मा कांग्रेसका शेरचन निर्वाचित

जोमसोम/ मुस्ताङको प्रदेशसभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा गौचनले २ हजार...

बागलुङमा पनि थालियो मतगणना

बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. १ र शिक्षामन्त्री तथा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आज दिउँसो...

मुस्ताङ प्रदेशसभा (क)मा कांग्रेसका गुरुङ विजयी

जोमसोम/मुस्ताङको प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बने । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम...

मुस्ताङ प्रदेशसभा ‘क’मा गठबन्धनका गुरुङ २५५ मतले अघि

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा प्रदेशसभा ‘क’को मत गणना भैरहेको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकेर प्रदेशसभा सदस्यको मतगणना सु्रु गरिएको हो । पछिल्लो मत परिणाम अनुसार मुस्ताङ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका उमेद्वार नन्दु गुरुङले...

कास्की ३ को मतगणना सुरु १ को तयारी गरिदैँ

पोखरा / प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१.७२ प्रतिशत मत खसेको कास्कीमा दुई निर्वाचन क्षेत्रको मत गणना बल्ल सुरु हुन लागेको छ । कास्की निर्वाचन क्षेत्र नं. ३ को मतगणना सुरु हुन लाग्दा...

मुस्ताङको प्रतिनिधिसभामा योगेश गौचन थकाली निर्वाचित

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतान्तरले पराजीत गर्दै थकाली निर्वाचित भएका हुन् । थकालीले...

मुस्ताङमा कांग्रेसका उम्मेदवार जीत नजिक, एमाले दोस्रोमा

पोखरा / प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका...

सुत्केरी र वृद्धाहरु पनि मतदानमा

पोखरा / गण्डकीमा केही ठाउँमा विवाद र हवाइ फायरबीच प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आँकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार...

फलोअपः नवलपुरमा मतपेटिकामा आगजनी, सोमवार पुन: मतदान

नवलपुर/ देवचुलीको झाक्रे स्थित शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्र क मा मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान कार्य सोमवार हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसालका अनुसार एसिड खन्याएर...

पिडा थामेर मतदान (फोटो फिचर )

पोखरा / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत कास्कीमा ६० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार छिटपुट घटनाबाहेक कास्कीमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ । निर्वाचन आयोग गण्डकीका सूचना...

-->