बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

धौलागिरी अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

बागलुङ/ एम्बुलेन्सको अभाव खेपिरहेको धौलागिरी अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियमा रहेका नेपालीहरुले स्वस्फुर्त संकलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहिबार...

राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्छन् : केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको असन्तुष्ट समुहलाई चार बर्ष पहिला नै निश्कासन गरेको बताएका छन् । केही दिन पहिले बागलुङको कुश्मीशेरा बजारमा पक्राउ परेका नेकपा (मशाल)का कार्यकर्ताको बिषयमा नेपालको प्रहरी प्रशासनले आफुसँग...

कुश्मीशेराबाट नेकपा मशालका १४ जना नेता कार्यकर्ता पक्राउ

बागलुङ/ निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन...

नवलपुरबाट प्रदेशमा अधिकांश नयाँ अनुहार

नवलपुर/ प्रत्यक्षतर्फ चार जना चुनिने गण्डकी प्रदेश सभातर्फ नवलपुर जिल्लामा ४१ जना उम्मेदवार छन् । क्षेत्र नं. १ को ‘क’ मा ९ जना, ‘ख’ मा ११ जना र क्षेत्र नं. २ को ‘क’ मा...

‘बरु निर्वाचन रोकिएला तर रजस्वला रोकिन्न’

बागलुङ/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरी बनेकी बागलुङकी कुमारी थापाले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा मुस्कुराउँदै दुई प्याकेट सेनेटरी प्याड लिईन् । युवा अवस्थाकी थापालाई निर्वाचनको समयमा काममा खटेकै बेला रजस्वला...

पर्वतका नौ मतदान केन्द्रको नेतृत्व महिलालाई

पर्वत/ आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका नौ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ वटामध्ये नौ वटा केन्द्रका मतदान...

ओझेल परेका सामाजिक मुद्दा

बागलुङ/निर्वाचनका बेला सडक, खानेपानी, सिंचाइ र ठूला पूर्वाधार योजना बनाउने आश्वासन धेरै पटक जनताले पाउने गर्छन् । कतिपय आश्वासनहरु निर्माण पनि भएका छन् । तर अहिलेसम्म सामाजिक क्षेत्रको विकास र गतिशीलताका लागि न राजनीतिक...

जब स्टेज उक्लियो ‘अर्गानिक’ नृत्य…

बागलुङ/ नृत्यका लागि साडी र ब्लाउजमा सजिएका स–साना चार जना बालिका । उद्घोषकले विद्यालयको नाम लिएपछि स्टेजमा चडे । सभाहलभरी रहेका दर्शकका बीचमा गाइँगुइँ सुनियो– ‘खै कस्तो नाच्ने होलान र ? प्रतिस्पर्धामा अन्य विद्यालयका...

स्याङ्जामा सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

स्याङ्जा/ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई संघीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमाले तथा तीन...

फोटो पत्रकार संघ कास्कीमा पौडेल

पोखरा/ नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन् । संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार...

-->