बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशील

स्याङ्जा/ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक अस्थायीसहित दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदान...

‘मेरो दृष्टि गुमेको हो, दृष्टिकोण होइन’

नवलपुर/ देशैभरका उम्मेदवारहरुको भीडमा एकमात्र दृष्टिविहीनले नवलपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेर सवैको ध्यान खिचेका छन् । नवलपुरको क्षेत्र नं. २ को प्रदेशतर्फ ‘क’ मा लौरो चिन्ह लिएर उम्मेदवारी दिएका दृष्टिविहीन हुन्– यदुनाथ सिग्देल । उनले...

उमेद्वार दैलोमा, मतदाता भने खेतबारीमै व्यस्त

बागलुङ/ दक्षिण बागलुङमा मत माग्न पुगेका स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले शनिबार जैमिनी नगरपालिका–२ दमेकमा पुगेर माईकिङमार्फत मत मागे । घरदैलोमा हिँडेका कँडेलले सर्वसाधारण सबै खेतबारीमै देखेपछि ठुलो आवाजमा माईक लगाएर आँफैले भने–‘तपाईंहरु खेतबारीमै...

बिकास र समृद्धिका लागि सञ्चार माध्यमः नगरप्रमुख श्रेष्ठ

बागलुङ/साविकको धौलागिरी अञ्चलकै पहिलो बिद्युतिय सञ्चार माध्यम धौलागिरी एफएम बागलुङले भब्य कार्यक्रमको आयोजना गरी आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ । एफएमले शनिबार र आईतबार बिबिध कार्यक्रमहरुको आयोजना गरेको थियो । आईतबार लोकनृत्य प्रतियोगिता सहित...

पत्रकार महासंघ र धौलागिरी एफएमको मैत्रीपूर्ण फुटसल खेल

बागलुङ/ धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा शनिबार बागलुङ बजारमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा एफएम प्रालि र नेपाल पत्रकार महासंघ...

मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहयोग

बागलुङ/धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा बागलुङमा रहेको मानव सेवा आश्रमलाई बिभिन्न सामाग्री प्रदान गरिएको छ । धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा रहेकाहरुको लागि खाद्यान्न, न्यानो...

विरासत जोगाउने र क्रमभंगताको लडाइँमा नवलपुर

नवलपुर/ नवलपुरमा चुनावी रौनक तातेको छ । उम्मेदवारहरुलाई घरदैलो गर्न, कोणसभा गर्न भ्याईनभ्याई छ । कार्यकर्ता उतार्न सक्ने राजनैतिक दलले टोल वडा गाउँ र चोक चोकमा कोणसभा गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि सकेसम्म...

बलेवा-कुश्मा यान्त्रिक पुल आजदेखि एक साता बन्द गरिने

पर्वत/  बागलुङको बलेवा र पर्वतको कुश्माबजार जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ । पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ...

१९२ जना खेलाडीहरुलाई पोखरा महानगरको सम्मान

पोखरा/ पोखरा महानगरपालिकाले ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । महानगरले स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कास्य पदक विजेता...

पार्टीभित्र फरक समूहबाट उदाएका दुई नेताको भिडन्त

पोखरा/ नेपाली कांग्रेसको १४ औँ जिल्ला महाधिवेशन पूर्व जिल्ला अधिवेशनहरु सकिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकी र त्यसमा पनि कास्की जिल्ला उनको पकड क्षेत्र मानिन्थ्यो । पौडेल समूहकै नेताहरुले जिल्ला हाँक्थे,...

-->