बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ज्योति मगर गीत गाँउदै एमालेका उम्मेदवारलाई भोट माग्दै

तनहुँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर सेलिब्रिटीहरु पनि राजनीतिक समूहमा खुल्न थालेका छन् । चर्चित लोकदोहोरी गायिका ज्योति मगर नेकपा एमालेका उम्मेदवारको पक्षमा भोट मागिरहेकी छन् । एमालेबाट तनहुँ क्षेत्र नम्बर १ (ख)...

बदर मत घटाउन मतदाता शिक्षा र नमुना मतदान

बागलुङ/ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि...

मनोमानी भाडाको मुख्य समस्या निजी साधन

बागलुङ/बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्रे भएको छ । पक्कि सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ?...

धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

पोखरा/सत्तारुढ गठबन्धन र नेकपा एमालेले यतिबेला घरदैलो अभियानलाई तीव्रता दिइहेको छ । कास्कीमा एमाले अघिअघि र गठबन्धन पछिपछि घरदैलोमा पुग्ने गरेका छन् । सोही क्रममा पोखरा महानगरपालिका १६ मा एमाले कास्की क्षेत्र २(२) उम्मेदवार मिना...

निर्वाचनमा पर्वत : १५ वर्षको अवधिमा १५ प्रतिशतले घटे मतदाता

पर्वत/ पर्वतमा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको सङ्ख्यामा साढे १५ प्रतिशतले कमी आएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको...

शिर झुक्नेगरि काम गर्नेछैन : दिपक

पोखरा / कास्कि क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा–१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक,...

चुनाव लोकतन्त्रको जीवन मरणको सवाल हो : अध्यक्ष केसी

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामि मंसिर चार गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लोकतन्त्रको जीवन–मरणको सवाल भएको बताएका छन् । नेकपा एमाले लोकतन्त्र मास्ने मतियार बनेको आरोप लगाउँदै केसीले निर्वाचनमा गठबन्धनका उम्मेद्वारले नजीते...

स्वयंसेविका नमूना मतपत्र बोकेर घर घर पुगेपछि…

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमुलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिइन् । सधैंजसो जनस्वास्थ्यका अभियानहरुको सन्देश बोकेर आफ्नो टोलका घर घरमा पुग्ने...

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ/ कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च...

गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला

बागलुङ/हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराए जस्तै देखिने गाजाको दह क्षेत्र यतीबेला चिटिक्क सिंगारिएको छ । प्राकृतिक ‘भ्यू टावर’का रुपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको...

-->