बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

चुनावपछि पनि घरदैलो अभियानमा पर्वतका सांसद

पर्वत / चुनाव नहुने बेलासम्म जनताको घर आँगनमा पटक पटक देखा परिरहने उम्मेदवारहरू सामान्यतः चुनावपछि फर्किएर फेरि घरदैलो अभियानमा जाँदैनन् । तर पर्वतबाट प्रतिनिधि र प्रदेश सभामा निर्वाचित भएका सांसदहरू भने मतदातालाई धन्यवाद दिन...

पर्वतमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिल्लाको मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय सागर जैसी...

बागलुङ बजारमा जथाभावी पार्किङ, कुरुप बन्दै शहर

बागलुङ / सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा...

उम्मेदवारलाई निर्वाचनको खर्च विवरण बुझाउन आह्वान

पर्वत / जिल्ला निर्वाचन कार्यालय पर्वतले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई खर्चको विवरण बुझाउन आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित...

नवलपुरमा ५२ उम्मेदवारको जमानत जफत

नवलपुर/ प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका नवलपुरका ५२ जनाको जमानत जफत हुने भएको छ । एमाले, सत्तारुढ गठबन्धनका सबै र राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका केही उम्मेदवार गरी कुल (१६ जना) बाहेकका...

आत्महत्या रोकथामका लागि पोखरामा दुइ दिने ‘गेट किप्पर तालिम’

पोखरा/ मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामसम्बन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न...

एमाले कास्कीले दियो मतदातालाई धन्यवाद

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागीलाई धन्यवाद व्यक्त गरेको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण...

नक्कली कर्मचारी बनेर सरकारी कागजात किर्ते

बागलुङ/आइतबार साँझको पौने पाँच बज्दै थियो । जिल्ला प्रशासन कार्यालयमा दिनभरीका काम सकेर कार्यालय बन्द गर्ने तयारी हुँदै थियो । सेवाग्राहीको काम गरिरहेका कार्यालय प्रमुख र कर्मचारीहरु आफ्नै काममा व्यस्त थिए । कार्यालय समय सकिनै...

सकियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणले एक हप्ता लगाएर क्यालिब्रेसन फ्लाइट गरेको हो। प्राधिकरणले एरोनोटिकल रेडियो अफ थाइल्यान्डले विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण सम्पन्न गरेको छ। एरो थाईले समग्र अध्ययन...

बागलुङमा हात्तिपाईले भएनभएको खोजी गरिने

बागलुङ/ पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अवस्थाका बिषयमा प्रारम्भिक अध्ययन गरिने भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले जिल्लाका दुई स्थानमा...

-->