म्याग्दी/ प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।म्याग्दीको धवलागिरि गाउँपालिका मुदीमा अवस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले हङकङ लगाएतका क्षेत्रमा म्याग्दीको पर्यटन...
पोखरा/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवारसम्मानसहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल...
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा पुलिसले प्रदेश नं.१ माथि १ सय १८ रनको सानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको...
बागलुङ/ आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयहरुले उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् । बागलुङका दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेशसभामा उमेद्वारी दिएका दलका उमेद्वारहरुले दलको चिन्ह र...
नवलपुर/ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालय नवलपुर तनावग्रस्त बनेको छ । उमेद्वारी फिर्ताका बिषयमा दुई पार्टीका नेता कार्यकर्ताबीच निर्वाचन अधिकृतको कार्यकक्षमानै भनाभन भएको हो । बिबाद बढ्दै...