मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालयसहितको क्याफे सञ्चालनमा आएको छ । प्रहरी र त्यहाँ काम विशेषले जाने सबैलाई पढ्न मिल्ने गरी क्याफे निर्माण गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । क्याफेको...

फेवाको मापदण्ड नघटाउन सर्वोच्चको अन्तरिम आदेश

पोखरा/ सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै फेवाको ३५ र अन्य तालको २० मिटर मापदण्ड कायम गराउने महानगरको निर्णय अलपत्र परेको छ । सर्वोच्चका न्यायाधीशद्धय ईश्वर...

जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग

बागलुङ/ जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ । जन्मदिनमा हुँने फजुल खर्च कटाएर बागलुङ नगरपालिका–८ सिगाना निवासी हाल जापानमा रहनुभएको अनिसा कार्कीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्ययन्न सहयोग...

गाउँसभा सदस्यका माग : राजनीतिमा शिक्षक नलागुन्, सडक राम्रा हुन्

बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाको गाउँसभामा ग्रामिण सडक व्यवस्थित बनाउनेदेखि शिक्षक कर्मचारीले राजनीति छोड्नुपर्ने सम्मका सवाल उठेका छन् । गाउँसभाका सदस्यहरुले ग्रामिण सडकमा मनोमानी भाडा दर कायम गरिएको, शिक्षक कर्मचारीले खुल्ला राजनीति गर्ने गरेको, गाउँपालिकाले...

‘भ्रष्टाचार नियन्त्रणमा नागरिक सचेत बनौं’

बागलुङ/ सिंहदरबारको अधिकार स्थानीय तहमा झरेपछि भ्रष्टाचार पनि ग्रामीण तहसम्म बिस्तार भएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यले नियन्त्रण गर्ने प्रवृत्तिभन्दा नागरिक स्तरको निगरानी र सचेतनाबाट भ्रष्टाचार कम गर्ने पद्दती विकास गर्न सुझाव पनि...

पुतलीबजारको बजेट ९० करोड ६४ लाख

स्याङ्जा/ पुतलीबजार नगरपालिका स्याङ्जाले आर्थिक बर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत आर्थिक वर्ष बजेटमध्ये पूँजीगततर्फ ३० करोड ९७ लाख १५...

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई

कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकल तर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी...

गलकोटको बजेट ६८ करोड ७५ लाख

बागलुङ/ बागलुङको गलकोट नगरपालिकाले ६८ करोड ७५ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जस्मा दुई करोड ३० लाख ५० हजार रुपैयाँ बजेट...

बडिगाडको बजेट : खरका छाना हटाउन एक करोड

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाले ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ४४ करोड ४८ लाख र पुँजीगततर्फ २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँ सभामा उपाध्यक्ष...

दुधको मुल्य प्रतिलिटर २० रुपैयाँले बृद्धि

बागलुङ/ जिल्लामा दुधको मुल्य २० रुपैयाँले वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले दुध तथा दुधजन्य पदार्थहरुको मुल्य बृद्धि गरेको हो । यसअघि एक सय रुपैयाँ प्रतिलिटरमा खरिद बिक्री हुँदै आएको दुधको मुल्य १...

-->