मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मुदीमा आयोजित निःशुल्क आँखा शिविर

म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् । नेपाल नेत्रज्योति संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा...

प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना

बागलुङ/ गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो...

स्वास्थ्य र कृषिमा जोड, प्रतिपक्षी भन्छ : निबन्धजस्तो

पोखरा/ ‘कृषकको योगदानलाई सम्मान गर्दै कृषकको मनोबल उच्च राख्न तथा कृषिलाई आकर्षक एवम् सम्मानित पेशाका रूपमा स्थापित गर्न गण्डकी प्रदेश उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिनेछ ।’ ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रदान गर्न प्रदेश...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा...

अभियानको नयाँलाई स्वागत पुरानालाई बिदाई

पोखरा/हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिहरुलाई स्थानीय अभियान महिला समुहले स्वागत गरेको छ भने निर्वतमान भएकाहरुलाई बिदाई । स्थानीय समाजसेवी माधवप्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको कार्यक्रममा...

ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउन गुरु योजना

पोखरा / गण्डकी प्रदेश सरकारले ढोरपाटनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारेको हो । नीति तथा कार्यक्रममा...

पोखरा रंगशाला प्रदेश सरकारको मातहातमा ल्याउन पहल गरिने

पोखरा /राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको पोखरा रंगशालालाई प्रदेशको स्वामित्वमा ल्याउन प्रदेश सरकारले पहल गर्ने भएको छ । निमार्णाधीन अवस्थामा रहेको पोखरा रंगशाला स्थित फुटबल रातमा समेत प्रतियोगिता गर्ने गरी प्रदेशले बजेट विनियोजन गर्नेभएको छ...

अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा...

‘दलित बस्तीको विकास-गरिबीको निकास’

पोखरा /गण्डकी प्रदेश सरकारले प्रदेशमा नमुना आदर्श बस्ती बनाउने भएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा ‘दलित बस्तीको विकास गरिबीको निकास गर्ने सोचका साथ दलित बस्तीमा भौतिक र सामाजिक सुधार कार्यक्रम मार्फत नमुना आदर्श...

गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम पेश गरेको छ । वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम सार्वजतिक गरिरहेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि...

-->