पोखरा/पोखराको फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल) भरतपोखरी सार्ने गरी पोखरा महानगरपालिका कस्सिएको छ । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा ल्याण्डफिल स्थापनाका लागि पूर्वाधार निर्माण र बजेट व्यवस्थापन गर्ने निर्णय...
दमौली / पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने...