मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकी एथलेटिक्सका तारा योगेन्द्र सदाका लागि विलाए

पोखरा/ तत्कालिन समयमा गण्डकी अञ्चल एथलेटिक्समा अब्बल थियो । अहिलेको दाजोमा पहिला गण्डकी निकै बलियो थियो । खड्ग रानाभाट, योगेन्द्र बस्नेत जस्ता खेलाडीले गण्डकी हाकीँ रहँदा पदक नआउने आसै थिएन् । तीनै खेलाडी मध्येका...

जिसस बागलुङको प्रमुखमा राजमोका अमर थापा सर्वसम्मत

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राजमोका अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई...

वडाध्यक्षले तिर्ने भए जनताको मालपोत कर

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाका एक वडाअध्यक्षले चालु आर्थिक बर्षको मालपोत कर व्यक्तिगत खर्चमा तिर्ने घोषणा गरेका छन् । बरेङ गाउँपालिका–३ बाटाचौरका नवनिर्वाचित वडाअध्यक्ष शेरबहादुर खनालले वडाभरीका विपन्न तथा गरिव परिवारको मालपोत कर आफूले व्यक्तिगत...

इञ्जिनियरमाथी हातपात गर्नेसहित ७ जना पक्राउ

बागलुङ/ बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियरमाथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अबरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । तमानखोला गाउँपालिका–१ का २९ बर्षिय...

बागलुङ नगरका सबै वडामा बाल सञ्जाल

बागलुङ/ तीन वर्षभित्र बालमैत्री नगर बनाउने घोषणा गरेको बागलुङ नगरपालिकाले आवश्यक सूचकहरु पूरा गर्नका लागि प्रकृया थालेको छ । बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बालसञ्जाल गठन गरेर नगरपालिकाले बालमैत्री स्थानीय सासनका लागि प्रकृया...

बाढी पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ/ बर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण बर्षा पछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन्...

आत्महत्या दुरूत्साहनमा फरार प्रतिवादी पक्राउ

पोखरा/ आत्महत्या दुरूत्साहन मुद्धाका फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । वालिङ नगरपालिकापालिका-७ केवरेका २६ बर्षिय रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो । २०७७ साल पुस ३ गतेको जिल्लाअदालतको फैसलाले आत्महत्या दुरुत्साहन...

चुनावी एजेन्डा बन्दै आएको पोखरा बसपार्क बन्ने आश !

पोखरा/ पर्यटकीय नगरी पोखराको सबैभन्दा अव्यवस्थित क्षेत्र भनेको पृथ्वीचोकको बसपार्क क्षेत्र हो । पोखरालाई पर्यटकीय राजधानी, सुन्दर सफा पोखरा भनिरहँदा पोखरा बसपार्कले भने त्यो भनाइलाई सत्य बनाउँदैन् । पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रबाट आउने मुख्य...

पोखरा बसपार्कको नाला निर्माण सुरु

पोखरा/ पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास...

निसीखोलाको आँखा: स्वास्थ्य क्षेत्रको सुधारमा

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरु तयार गर्ने भएको छ । भौगोलिक हिसाबले बिकट रहेको निसीखोलामा स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकाले केही महत्वपुर्ण निर्णयहरु गरेको हो । गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले...

-->