मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षयकोष

पोखराको जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा स्व.गणेशमान पालिखेकी धर्मपत्नी गंगादेवीले परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने...

गोला प्रथाबाट टुंग्याइयो स्याङ्जा जिससको नेतृत्व

स्याङ्जा/ स्याङ्जामा पनि गोलाप्रथाबाट जिल्ला समन्वय समिति ९जिसस० को नेतृत्व टुंगो लगाइएको छ । जिल्लाका ११ वटा स्थानीय तहमा नेकपा एमाले र नेपाली कांगेसबाट ११(११ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित भएपछि जिससको नेतृत्व...

भुजेल समाजको नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान

पोखरा/ भुजेल समाज सेवा समिति कास्कीले कास्कीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान गरेको छ । पोखरा महानगरपालिका वडा न २२ स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,भुजेल समाज सेवा...

लेखनाथदेखि पोखरासम्मको विद्युत प्रशारण लाइन भूमिगत गरिने

पोखरा/ पोखरामा विद्युत प्रशारण लाइन भूमिगत बनाइने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने घोषणा गरेका हुन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको...

हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा

म्याग्दी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधीन हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षति पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् । जिल्लाको...

पोखरा महानगरको सडक खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा/ पोखरा महानगरपालिकाले शनिबारदेखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगरअन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चलाइने छ । त्यसका लागि काम सुरु भएको...

पृथ्वीनारायण क्याम्पसमा ‘आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न’

पोखरा/पृथ्वी नारायण क्याम्पसमा आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एशोसिएसन अफ सि.एस.आई.टी.को आयोजनामा भएको प्रतियोगितामा माउण्ट अन्नपुर्ण क्याम्पस प्रथम भएको । पृथ्वी नारायण क्याम्पसका दोस्रो भएको छ । भने माउण्ट अन्नपूर्ण क्याम्पसकै अर्को टिमले तेस्रो...

नगरपालिकाले फोहोर नउठाएपछि सरसफाईमा आँफै जुटे बागलुङका युवा

बागलुङ / सदरमुकाममा रहेको बागलुङ बसपार्कमा ठुला तथा साना गरेर दिनहुँ सयौ सवारी साधन आउजाउ गर्छन । यहाँबाट देशको राजधानी लगायत प्रमुख शहरमा गुड्ने सवारी साधानमा हजारौ यात्रुहरुले यात्रा गर्छन । तर हजारौ यात्रु...

पोखराका ढल र नाला सफाई अभियान सुरु

पोखरा/ पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेतीतर्फ लगिएको नालाबाट अभियान सुरु भएको हो । महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम...

जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र खाद्यान्न बितरण

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमका जेष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परिक्षण र उनीहरुलाईं खाद्यान्न वितरण गरिएको छ । एमाले निकटको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवशको अवसर पारेर गण्डकी प्रदेश र...

-->