प्रदेशमा कृषि सडकका लागि ३६ करोड रुपैयाँ विनियोेजन
पोखरा/गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेश अर्थमन्त्री रामजी प्रसाद बरालले सार्वजानिक गरेको बजेट अनुसार कृषि सडकका लागि ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेश भित्र रहेका...
विपत्को व्यवस्थापनमा सामग्रीको अभाव
बागलुङ/ वर्खा लाग्यो, बाढी पहिरोको समय सुरु भएको छ । विगतका वर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा मनसुनजन्य विपद्का कारण धेरै क्षति भएका तथ्यांकहरु सरोकारवालासँग छन् । हिउँदमा हुने आगलागी, रोगहरुको महामारी, चट्याङ, भुकम्प जस्ता विपत्हरुको...
जग्गा रोक्का ठप्प हुँदा पर्यटन क्षेत्र मारमा
पोखरा/ सरकारले ल्याएको भूमिको खण्डिकरणसम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग...
बडिगाड खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बागलुङ/ माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद...
आज सातै प्रदेशमा बजेट आउँदै
काठमाडौं / मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन– २०७४ अनुसार...
तनहुँमा चितुवा आक्रमणबाट ३ वर्षमा ११ को मृत्यु
तनहुँ/ तनहुँमा तीन वर्षको बीचमा चितुवाको आक्रमणबाट ११ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको हो भने कयौँ घाइते भएका छन् ।
चितुवाको सबैभन्दा बढी आक्रमण...
समन्वय समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण
बागलुङ/ जिल्ला समन्वय समितिको निर्वाचनमा निर्विरोध निर्वाचित भएका पदाधिकारीलाई मंगलबार प्रमाणपत्र प्रदान गरिएको छ ।
मनोनयनकै बेला आवस्यक पदमा एकएक जनाको मात्रै उमेदवारी परेपछि निर्विरोध भैसकेका थिए । तर निर्वाचन प्रक्रिया अनुसार मतदान गरेर अन्तिम...
बागलुङमा एमाले हारका तीन कारण : गठबन्धन, अन्तरघात र उमेद्वार
बागलुङ/ नेकपा एमाले बागलुङ जिल्ला कमिटीको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उमेद्वारहरु तीन कारण हारेको निष्कर्ष निकालेको छ । सोमबार बागलुङ बजारमा सम्पन्न बैठकले सत्ता गठबन्धन, पार्टीभित्रको अन्तरघात र उमेद्वार छनोटमा भएको त्रुटीका...
अध्यक्षसहित तीन जनाका लागि मतदान हुने
बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष र दुई जना उद्योग सदस्यका लागि मात्रै मतदान हुने भएको छ । बिद्यान अनुसार निर्वाचित हुने १४ खुल्ला सदस्य पदमा परेका १५ उमेद्वारी मध्ये एक...
उपभोक्ता भन्छन् ‘शुद्ध पानी चाहियो’
बागलुङ/ एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् ।
उनीहरुले...