मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा / शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक...

गण्डकीको बजेटमा बागलुङ : उत्तरगंगादेखि पञ्चकोट समावेश

बागलुङ/ संघीय सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा संबोधन नगरेको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आगामी बर्षको बजेट तथा कार्यक्रममा उत्तरगंगा जलाशययुक्त...

अर्थमन्त्रीको ध्यान ‘कुश’मा !

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिइने उद्घोष गरे । बुधबार संसदमा बजेट पेश गर्दै उनले कृषि तथा पशुपंक्षीको व्यावसायिक फर्म बिस्तारको लागि १५...

पोखराको प्याराग्लाइडिङको विकल्प खोज्दै

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बजेटमा शाहसिक पर्यटकीय खेलहरुलाई जोड दिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजानिक गरेसँगै प्रदेश सरकारले पोखरामा रहेको प्याराग्लाइडिङको विकल्पको सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ ।...

बम काण्डमा तीन वर्ष जेल बसेका जीटी बने स्याङ्जा जिससको प्रमुख

स्याङ्जा/ बमसँगै पक्राउ परेर जेल परेका नेपाली कांग्रेसका नेता श्रीप्रसाद जीटीले जिल्ला समन्वय समितिको प्रमुख पदमा सपथसहित पद बहाली गरेका छन् । २०३१ साल साउन ७ गते शान्तिपूर्ण आन्दोदनबाट देशको प्रगति नहुने बिपी कोइरालाको नीतिलाई...

यस्तो छ गण्डकीको ३५ अर्ब ९० करोड बजेटको पूर्णपाठ

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९०...

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३५ करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेश गरेका हुन । कुल बजेटमध्ये चालुखर्च १३...

पोखरामा प्रादेशिक बसपार्कको निमार्ण गरिने

पोखरा/गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासंगको साझेदारीमा पोखरामा प्रदेश स्तरीय बसपार्कको निमार्ण गर्नेभएको छ । आथिर्क वर्ष २०७९÷०८० बजेट विनियोजन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आवश्यक बजेट विनियोजन गरेको बताए । ‘पोखरा महानगरपालिका संगको साझेदारीमा...

मुटुरोग अस्पतालको सम्भाव्यता अध्ययन गरिने

पोखरा/आथिर्क वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशले प्रदेशमै मुटुरोग अस्पताल तथा मृर्गौला ट्रान्सप्लानका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले ‘पोखरा स्वास्थ्य प्रतिस्ठानसंगको सहकार्यमा गण्डकी प्रदेशमा ५० वेडको मुटुरोग अस्पतालको सम्भाव्यता...

‘मुख्यमन्त्री संग अनाथ बालबालिका कार्यक्रम’

पोखरा/आगामी वर्ष प्रदेश सरकारले अनाथ बालबालिकाका लागि ‘मुख्यमन्त्री संग अनाथ बालबालिका’ कार्यक्रमलाई अघि सारेको छ । गण्डकी प्रदेश भित्र रहेका अनाथ बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले उक्त योजनाका लागि आवस्यक बजेट विनियोजन गरेको हो । बजेट...

-->