मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लालुपातेमा जनप्रतिनिधिको सम्मान

पोखरा/ पोखरा ६ बैदाममा रहेको लालुपाते टोल विकास संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । सो अवरमा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ । प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष अध्यक्ष विष्णुबहादुर...

किसानलाई हाते ट्रयाक्टर

स्याङ्जा/ आँधीखोला गाउँपालिका ३ का ६७ वर्षीय राजु केसीले गाउँपालिकाबाट हाते ट्याक्टर पाएकोमा खुसी छन् । पहिलोपटक हाते ट्याक्टर पाएका केसीले अब कामममा सहज हुने बताए । गोरु पालेर खेतबारी जोत्ने कामबाट मुक्ति मिल्ने...

बरेङको बजेट ४० करोड ३३ लाख

बागलुङ/ बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४० करोड ३३ लाख ५६ हजार रुपैयाँको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष दीलिप कुमार पुनले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेका हुन् । कृषि, शिक्षा,...

निजामती कर्मचारी संगठन गण्डकीको अध्यक्षमा खनाल

पोखरा / नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा अशोक खनाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिवार पोखरामा समपन्न अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा शारदा खड्का,...

सिद्ध माविका ५२ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

पोखरा/ पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । ग्लो नामक संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाका...

बरेङको नीति : टुक्रे योजना विस्थापन, उत्पादनमा प्रोत्साहन

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको विकासका लागि टुक्रे योजनाहरुलाई बिस्थापन गर्ने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा ११ प्राथमिकताका क्षेत्रमा काम गर्ने योजनासहित गाउँपालिकाले टुक्रे तथा साना योजनाको...

बागलुङ बजारबाट गाजासहित दुई युवा पक्राउ

बागलुङ/ बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी...

जिल्ला समन्वय समिति म्याग्दीमा एमालेको प्यानल विजयी

म्याग्दी / म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जिल्ला उपसचिव राजकुमार थापा प्रमुख, दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी बनेका हुन् । मुख्य...

दम्कको फाँट हराभरा बनाउन लिफ्टिङ सिंचाई

बागलुङ/संघीय सरकारले बागलुङ नगरपालिका भित्रका बिभिन्न सिंचाई आयोजनाहरु सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट बागलुङ क्षेत्र नं. १ अन्र्तगत बागलुङ नगरपालिकाका ५ र जैमिनी...

नजिकको सरकारसँग नागरीकको आश

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–२ का सर्वसाधारणले नजिकको सरकारसँग बिकासको आशा रहेको बताएका छन् । आगामि वर्ष ०७९÷८० को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि छलफलमा जुटेका सर्वसाधारणले आफ्ना दिन दैनीकिका समस्यासँग नजिकको सरकार...

-->