मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मानवअधिकार उल्लंघनको गति उस्तै

बागलुङ/ जिल्लामा मानवअधिकार उल्लंघन तथा हिंसाका घटनामा कमी नआएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार गरेको तथ्यांक अनुसार मानवअधिकार उलंघन तथा हिंसाका घटनामा न्युनिकरण नभएको पाईएको हो । अघिल्लो बर्षको तुलनमा सन्...

काम गर्न सजिलो छैन : कांग्रेस नेतृ आरजु

पोखरा/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पद पाउनजस्तो काम गर्न सजिलो नभएको बताएकी छन् । उनले कर्मचारीका कारण काम गर्ने वातावरण नबनेकोआराृुप पनि लगाइन् । ‘पद पाउन जति सजिलो छ काम गर्न...

कर्मचारी संयन्त्र आफूविरुद्ध प्रयोग गरिएको एमाले कास्कीको आरोप

पोखरा/ नेकपा एमाले कास्कीले राज्य संयन्त्र र खासगरी कर्मचारी प्रशासनलाई एमाले विरुद्ध प्रयोग गरिएको आरोप लगाएको छ । एमाले कास्कीको सोमबारको बैठकपछि जारी विज्ञप्तिमा मूल्यवृद्धिको विरोध, मल र बीउ अभावप्रति ध्यानाकर्षण तथा बाढीपहिरोबाट बिग्रिएका संरचनाहरुको...

ताराखोलाको नीति तथा कार्यक्रम: शिक्षा र स्वास्थ्यमा प्राथमिकता

बागलुङ/ताराखोला गाउँपालिकाले सोमबार आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा सामुदायिक बिद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने प्रतिवद्धता जनाइएको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाइ निशुल्क दिवाखाजाको व्यवस्था गरिने...

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता...

‘फौजदारी न्याय प्रशासन चुस्त बनाउनुपर्छ’

बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजालसमा आएका मुख्य न्यायाधीश कृष्ण गिरीले फौजदारी न्याय प्रशासनको अनुसन्धानको क्षेत्र व्यापक बनाउनु पर्ने बताएका छन् । उनले परम्परागत अनुसन्धान पद्दतिमा आधुनिकता थप गर्नुपर्नेसमेत बताए । उच्च अदालत बार एसोसिएसन बागलुङले...

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

पर्वत/ जिल्ला प्रहरी कार्यालय पर्वतले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा पर्वतकै कुश्मा नगरपालिका–११ पकुवाका २८ वर्षीय सन्तोष बि.क र सोही ठाउँका १८ वर्षीय राजन परियार रहेका छन् ।...

समन्वय प्रमुख र उपप्रमुखको पदवहाली

बागलुङ/जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा र उपप्रमुख होमनाथ शर्मा सापकोटाले आइतबार पदबहाली गरेका छन् । यसअघिका प्रमुख तथा उपप्रमुखको कार्याकाल सकिएसँगै नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले पदबहाली गरेका हुन् । पदबहाली कार्यक्रममा बोल्दै समन्वय...

अर्थमन्त्रीलाई गलाउने तयारीमा गठबन्धन

पोखरा/ गठबन्धनको सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत ग¥यो । कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा अर्थमन्त्रालय माओवादीले पाएको छ । गतसाल जेठ २९ गते गण्डकीमा गठबन्धनको सरकार बनेको थियो...

कार्यपालिका सदस्यले निर्णय पुस्तिका खोसेर भागेपछि …!

पर्वत/ पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट विजयी एक प्रतिनिधिहरुले गाउँपालिकाको निर्णय पुस्तिका नै खोेसेर लगेकी छन् । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका नै...

-->