मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा

फरवार्ड कमल थापा मगर चम्किदाँ हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो ।...

बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमहरुलाई प्राथमिकता दिने भएको छ । ‘बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता’ भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा/कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका...

रैथाने बाली जोगाउन बरेङले ‘बिज बैंक’ स्थापना गर्ने

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय रैथाने बालीको बिउबिजनहरू संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेको भन्दै गाउँपालिकाले ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान थाल्ने भएको हो । बिउको संरक्षणका लागि गाउँपालिकाले नै...

एक्लै हिँडेर कहीँ पुगिदैन : मन्त्री कार्की

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धनी राष्ट्रजस्तै नेपाली पासपोर्ट लिएर विश्व घुम्नको लागि अन्य राष्ट्रसँग सम्बन्ध गाँस्नैपर्ने बताएका छन् । उनले आउँदो २० वर्षपछिको पुस्तालाई समृद्ध बनाउन अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम...

कुश्माका २० विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाका २० वटा विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’ जडान गर्न सुरु गरिएको छ। विद्यालयमा सेनीटरी प्याड व्यवस्थापन गर्नको लागि संघीय सरकारले दिन सुरु गरेको अनुदानअन्तर्गत नगरपालिकाको शिक्षा शाखाले कक्षा ६ देखि १२...

फेदीखोलाका ४ वडा कार्यालयसम्म कालोपत्रे बाटो

स्याङ्जा/ फेदीखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदीखोलाले आफ्नै श्रोतबाट वडा कार्यालय जाने मोटरबाटो कालो पत्रे गरको हो । फेदीखोलाँमा रहेका...

कालीगण्डकी करिडोरमा पहिरै पहिरो

बागलुङ/ बर्षात् पछिको पहिरो र सुख्खा पहिरो ठाउँ ठाउँमा खसेपछि कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारे, अर्जेवा लगायतका स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । करिडोरमार्फत दक्षिणको जैदी, छिस्तीसम्म पुग्न...

धौलागिरी आयुर्बेदमा योग दिबस

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयले मंगलबार बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय योग दिवस मनाएको छ । ‘मानबताको लागि योग’ भन्ने नारासहित यस बर्षको अन्तर्राष्ट्रिय योग दिबस मनाईएको हो । औषधालयको योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेको थियो...

आर्कषणमा पर्दै पहाडी ट्रेल

बागलुङ/ गत साता गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र बागलुङका जनप्रतिनिधि र पत्रकार समेतले बलेवाको भैरवस्थान र भकुण्डे पदयात्रा गरे । यसरी पदयात्रा गर्दा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान...

-->