मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

संसद बैठक स्थगित, अर्थमन्त्रीको आलोचना

पोखरा/ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले सत्ता गठबन्धनमा बबण्डर निम्त्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रमहरु नै छुटाएर बजेट पेश गरेको भन्दै सत्ता गठबन्धनभित्र आलोचना सुरु भएको हो...

कस्तो आउलान बागलुङका स्थानीय सरकारका नीति तथा कार्यक्रम

बागलुङ/ संघीय र प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेपछि सर्वसाधारणको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । बढ्दो महंगी, कोरोना महामारीपछि सुस्ताएका आर्थिक गतिबिधि तथा शिक्षा, स्वास्थ्य, रोजगारी...

हिमाल र उषा च्याम्पियन

पोखरा / पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५...

विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

पोखरा /हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै...

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत

बागलुङ/ बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत...

जुत्ता उद्योग र मोटर पार्टस्मा आगलागी, ६५ लाख क्षति

बागलुङ/ बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यु धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा...

तीन तहकै नजर पञ्चकोटमा

बागलुङ/ बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धाममा पछिल्लो समय तीनै तहका सरकारको चासो बढेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले पञ्चकोटमा पूर्वाधार विकास र प्रचार प्रसारका लागि आफ्ना कार्यक्रममार्फत सहभागिता जनाउन थालेका हुन् । स्वामी...

आजदेखी मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

म्याग्दी/ म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन असार ३ गतेदेखि ३२ गते सम्म दैनिक पाँच घण्टा गाडीको...

खेल क्षेत्रमा राज्यको बेवास्ता

बागलुङ/ खेल क्षेत्रलाई राज्यले बेवास्ता गरेको खेल क्षेत्रका अगुवाले बताएका छन् । जिल्ला भलिबल संघको ५ औं जिल्ला अधिवेसनको क्रममा खेल क्षेत्रका अगुवाले संघ र जिल्ला तहमा बजेट नदिइकनै राखेप र मन्त्रालयले मनोमानी गरेको...

शनिवार पोखरामा साइकलदौड प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा साइकल दौड प्रतियोगिता हुने भएको छ । साइकलको प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर...

-->