मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

युवाका समस्या हेरेर युवा नीति बनाउनुपर्नेमा जोड

बागलुङ/गण्डकी प्रदेश सरकारले तयार गरेको युवा नीतिको मस्यौदामाथी सुझाव संकलन सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका सबै जिल्लामा पुगेर युवा तथा सरोकारवाला निकायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै युवा नीति तयार गर्नका...

पूर्वाधार निर्माण गर्दा दोहोरोपना हटाऔं : श्रेष्ठ

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ठूला पूर्वाधार निर्माण गर्दा दोहोरोपना नहुने गरी बनाउनु पर्ने बताएका छन् । उनले विकासे अड्डाहरुलाई नगरमा समन्वय गरेर काम गर्न आग्रह गरे । नगरपालिकको पूर्वाधार विकास समितिको बिषयगत छलफलमा...

आर्थिक वर्ष बित्नै लाग्दा पनि पुँजीगत खर्च न्युन

बागलुङ/चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा बागलुङमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी रहेको छ । जेठ महिनाको पछिल्लो सातासम्म बागलुङमा संघीय सरकारको पुँजीगततर्फ ३१.३५ प्रतिशत र...

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम,सत्तापक्षकै मन्त्रीको विरोध

पोखरा/गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएपनि सत्तापक्षकै मन्त्रीले त्यसको विरोध गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा...

नीति र बजेटका लागि बागलुङ नगरमा बिषयगत छलफल शुरु

बागलुङ/ आसन्न नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकासको क्षेत्रमा बढी कार्यक्रम राख्न सरोकारवालाले सुझाव दिएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सामाजिक विकास समिति अन्र्तगतका क्षेत्रमा समोश गरिने प्रस्तावित कार्यक्रमबारे आयोजित अन्तरक्रियामा सरोकारवालाले दर्जनौ...

मानवअधिकार रक्षामा स्थानीय तहले ध्यान नदिएको गुनासो

बागलुङ/ आगामी असार दश गतेसम्म बागलुङका सबै स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट ल्याउँदैछन् । स्थानीय सरकार गठन पछिको दोस्रो कार्यकालको सुरुवात गरेका जनप्रतिनिधिले ल्याउन लागेको यो पहिलो बजेट हो...

१०६ वर्षीया शताब्दी महिलाको निधन

पोखरा/ पोखरा महानगपालिका वडा नं. २६ बुढीबजार निवासी शताब्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राति निधन भएको छ । कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मेकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा...

बसाइसराइले महंगी बढ्दै, घर रित्तिदै

बागलुङ/ लामो समय सरकारी र सामाजिक सेवामा सक्रिय भएका बानपा–३ रात्माटाका कविन्द्रप्रसाद शर्मा सापकोटा बसाइ सरेर काठमाण्डौ पसेपछि धेरैले गाउँ रित्तो हुने डर मानेका छन् । गाउँका युवालाई काम गर्न सुझाव दिने, गाउँमै रमाउनु पर्छ...

आँबुखैरेनी-मुग्लिङ सडक पूर्णरुपमा सञ्चालनमा

दमौली / पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडक खण्ड साना ठूला दुवै सवारी साधानका लागि खुला गरिएको छ । करिब ३ मिटर पहरो काटेर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका...

उद्योग बाणिज्य संघ बागलुङको अध्यक्षमा कांग्रेस निटक चार जनाको उमेद्वारी

बागलुङ/ उद्योग बाणिज्य संघ बागलुङको अधिबेशनमा नेपाली कांग्रेस निकट व्यवसायीहरुकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि कांग्रेस निकट चार जना व्यवसायीले उमेद्वारी दिएका हुन् । आगामी असार ४ गते हुने १८ औं...

-->