आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

महिलाहरुलाई स्वरोजगार बनाउन सिलाइ तालिम सुरु

पोखरा/महिलाहरुलाई स्वरोजगार बनाउन बुधबारबाट पोखरामा ३८० घण्टे सहायक सिलाइ तालिम सुरु भएको छ । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । गण्डकी बहुप्राविधिक शिक्षालयले पोखरा उद्योग वािणज्य संघ र बुटिक एसोसियसन कास्कीसँगको समन्वयमा...

फलफूल र बाली संरक्षणका लागि रुख काट्ने अभियान

बागलुङ\काठेखोला गाउँपालिकाको वडा नं. ५ मा अन्नबाली र फलफूल खेती बिस्तार गर्न रुख काट्ने अभियान शुरु भएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णय अनुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला...

यस्तो छ एमाले गण्डकीको प्रचार नीति

पोखरा – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने...

नीजि विद्यालयले शुल्क बढाए आन्दोलन गर्ने बिद्यार्थीको चेतावनी

बागलुङ/ निजी विद्यालयको शुल्क बढाउन नगर शिक्षा समितिमा सिफारिस गरिएको निर्णय कार्यान्वयन नगर्न विद्यार्थी संगठनले माग गरेका छन् । सोमबारको बैठकमा निजी बिद्यालयका संचालक र नगरपालिकाको शिक्षा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि समेतको बैठकले...

सेवाग्राहीबाट रकम असुलेपछि अख्तियारको पक्राउमा परे बागलुङका प्रहरी नायब निरीक्षक

बागलुङ – जनताको जीउधनको सुरक्षा गर्ने प्रहरीले सेवाग्राहीबाटै पैसा असुलेपछि के होला ? बागलुङमा कार्यरत एक प्रहरीले सेवाग्राहीबाट रकम असुलेपछि अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित बागलुङको बिपत व्यवस्थापन...

परमादेसी सरकारले मुलुकलाई टाट पल्टायोः उपमहासचिव गुरुङ

पोखरा – नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङले अनुशासित र चरित्रवान कार्यकर्ताबाट मात्रै गतिशिल संगठन बन्ने वताए । एमाले गण्डकी प्रचार विभागले बुधवार पोखरामा आयोजना गरेको प्रदेश प्रचार भेलालाई सम्बोधन...

मुस्ताङ जाने बाटो मर्मतः दैनिक पाँच घण्टासम्म बन्द

पर्वत/ मुस्ताङ जाने एकमात्र सडक मार्ग मर्मतका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना खण्डलाई चौडा गर्ने तथा स्तरोन्नतिको काम गर्नको लागि सडक बन्द हुन लागेको...

म्याग्दीमा पहिलोपटक संस्कृतका ९ विद्यार्थी एसइईमा सहभागी हुँदै

बेनी / वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फबाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले...

पोखरामा माधव नेपालः जहाँ कहिल्यै मान पाएनन्, मेयर पाए !

१५ वर्ष एमालेको नेतृत्वमा रहँदा पनि माधवकुमार नेपालको लागि गण्डकी र पोखराले खासै रुचाएन । कुनैबेला पोखराको पुरञ्चौरमा वामदेव गौतम र केपी ओलीले दिएको प्रशिक्षणबाट कम्युनिष्ट बनेकाहरु सधैं उनको विपक्षमा रहे । पोखरा – मोहनचन्द्र...

संघले अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारले अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न नसकेको बताएका छन् । संविधानले प्रष्टरुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत संघ सरकारले अंकुश लगाउने काम...

-->