आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चारभञ्ज्याङ तमु समाजमा गणेशबहादुर

कास्की /पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितीय उपाध्यक्षमा सु.मे.पूर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र...

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल हुने

पोखरा/ गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ । गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक...

जैमिनीका उपप्रमुखसहित तीन जनाले दिए पदबाट राजीनामा

बागलुङ/ स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्नका लागि बागलुङमा एक उपप्रमुखसहित तीन जनाले राजीनामा दिएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, वडा नं. ७ का अध्यक्ष जीतबहादुर राना र बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र...

उमेद्वार बन्न रायडाँडाका वडाअध्यक्ष गौतमले दिए राजीनामा

बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन । स्थानीय तहको...

किसानलाई सधैँ मल अभाव

बागलुङ/ मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । मकैको...

मन्दिरमा दलित आउँदा खुसी हुने पूजारी

बेनी/ नेपालको संविधानले जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख भएपनि अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ ।छुवाछुत अपराध मानिएसँगै सहभोजको आयोजना गर्ने गरेपनि अझै पनि दलित र गैरदलितको मन्दिर नै...

एन प्याब्सनको तालीम

पोखरा/ नेशनल प्याब्सन कास्कीले एक दिने एकिकृत पाठ्यक्रम सामग्री क्षमताबृद्धि तालिम सम्पन्न गरेको छ । नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी ल्याएको एकिकृत पाठ्यक्रम सामाग्रीका बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्यले एन प्याव्सनमा आवद्ध...

चिमखोले काइँलाद्धारा पिएन क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण

वेलायत निवासी दुधबहादुर पुन (चिमखोले काइँला) ले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा वेलायत पुगेका लेखक, गीतकार, निर्देशक तथा कवि समेत...

कुश्मा बजारमा आगलागी, कम्तीमा १३ लाखको क्षति

पर्वत / पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको एक घरमा बुधवार मध्यान्ह भएको आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मध्यान्ह करिब...

खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

बागलुङ\आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा अधिकृतको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयबाट बिहिबारदेखि काम शुरु भएको...

-->