आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पहिला भीरैभीर, अहिले टोलटोलमै बाटो

‘पटक पटक बजेट माग्दा नगरमा अर्गेलो भइयो, काठमाडौंसम्म पुगेर ल्याएको बजेटले मात्रै काम देखियो । अहिले सदरमुकामसहित छिमेकी पालिका जाने नाका खुलेका छन् ।’ बागलुङ/भीरको बाटो हिँड्नु पर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक...

चौतर्फी विकास गरेको आँधीखोलाको जिकिर

स्याङ्जा /जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले ५ वर्षमा समृद्ध आँधीखोला निर्माण अभियानमा उत्साहका पालुवाहरू सृजना भएको जिकिर गरेका छन् । कार्यकालको स्वेतपत्र प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आफ्नो नीति आफै बनाउने र आफ्नो लागि...

माओवादीबाट पोखराको मेयर र उपमेयरमा ३/३ जना आकांक्षी

पोखरा- पोखरा महानगरपालिकाको लागि गठबन्धनभित्र मेयर र उपमेयरमा घम्साघम्सी चलिरहँदा मौन देखिएको माओवादी कास्कीले पोखराको लागि मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ । ती नामहरु अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ...

विना निश्कर्ष टुंगियो कास्की गठबन्धनको बैठक

पोखरा-गठबन्धनको कास्की बैठक विना निश्कर्ष टुंगिएको छ । बैठककै बीचमा कास्की कांग्रेसका सचिवद्धय भानु ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गर्दै कास्कीमा समाजवादीसँग गठबन्धन नहुने घोषणापछि कटुतापूर्ण बनेको बैठक भोलि बस्ने गरी सकिएको...

कास्की कांग्रेसले त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै समाजवादीसंग गठबन्धन नगर्ने

पोखरा -पोखराको मेयरमा नेपाली कांग्रेसले मेयरको अडान नछाडेपछि एकीकृत समाजवादीसंग गठबन्धन नगर्ने बताएको छ । सोमबार त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस कास्कीले स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेस जिल्ला कार्य...

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा रुपकला

पोखरा ÷ व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा...

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १० जना

पोखरा / नेपाली कांग्रेसको तर्फबाट पोखराको मेयरमा १८ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस पोखरा नगर समितिले आकांक्षीको नाम मागेकोमा तोकिएको समय आइतबार अपरान्ह ४ बजेसम्म १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी...

पोखरा ४ : विकासको हुटहुटीले पृथक वडा

कास्की/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सडक कुरुप बनाउने बिजुलीका गुजुल्टिएका तार हटाउने घोषणा गरे । केही गरौँ भन्ने भावनाका साथ पोखराको मुख्य बजार क्षेत्र पोखरा ४ को वडाध्यक्ष बनेका शंकर बास्तोलालाई घोषणाले उत्साहित...

पदमार्ग मासिएपछि साइकल मार्ग

म्याग्दी/ करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका६, घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुदै पर्यटक पुग्ने गरेका थिए । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदमार्गको १७ दिने यात्रा अन्तर्गत घोरेपानी १३ देखि १५ औं दिनको...

स्याङजामा जीप दुर्घटना : ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते

पोखरा/ स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । चालक सहित ५ जना घाइते भएका छन् ।...

-->