आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

स्याङजामा जीप दुर्घटना, चार जना अचेत

वालिङ/ स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य...

पुनः निर्मााण हुँदै मासिएका गोरेटाहरु

‘पहिले हामीले डहर भन्थ्यौं, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौं । सवारी कुद्ने सडक मात्रै सबैकुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटोहरु मर्मत र पुननिर्माण...

जटिल भूगोल चिरेर विकास गर्दै तमानखोला

बागलुङ/ गाउँपालिका बन्नुअघि तमानखोलामा योजनाहरु लैजान कठिन थियो । बर्षमा एकदुइ वटा योजना पनि पुग्थेनन् । स्थानीयले सदरमुकाम धाएर योजना पार्न पनि सकेका थिएनन् । तर जब यो स्थान छुट्टै गाउँपालिकामा समावेश भयो, त्यसपछि...

दिदिबहिनी समूहमा मनसुबा

पोखरा/ हिमाली सांस्कृतिक परिवारले दिदीबहिनी समूह गठन गरेको छ । समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ,...

‘नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल’

स्याङ्जा/ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताएका छन् । प्रथम विवेक खाँण स्मृति सेभेन ए साइड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार वितरणमा कोइरालाले...

माओवादीले ग-यो पूर्वमन्त्री कोइरालालाई शुक्लागण्डकीको मेयरमा सिफारिस

पोखरा/ नेकपा माओवादी शुक्लागण्डकीको मेयरमा पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटीले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए...

दुई सय जनाको सित्तैमा रगत जाँच

पोखरा/ लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको...

बागलुङ समाज पोखराको शुभकामना, सिर्जनात्मक बर्ष बनाउन सांसद थापाको जोड

पोखरा – नयाँ बर्ष २०७९ को अवसरमा बागलुङ समाज पोखराले शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम समपन्न गरेको छ । सो कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा गण्डकी संसदीय दलको नेता सांसद पियारी थापाले नयाँ बर्षलाई...

नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन

पोखरा – आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय...

प्रचण्डको टिप्पणी: ‘ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी’

नवलपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय...

-->