शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अरु पार्टी गठवन्धन गर्न माओवादीसंग आउनुपर्ने अवस्था छ: प्रचण्ड

पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका छन्। प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तालमेलबिना नै माओवादी फेरि पहिलो...

कार्यालयहरुमा दोभाषे नहुँदा समस्या

पोखरा/ राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेशको प्रथम वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गण्डकी प्रदेशका विभिन्न सरकारी निकायमा दोभाषे राख्न पहल गर्ने तथा अपांगहरुका अधिकारका लागि आवश्यक कदमका चाल्ने...

पोखरा एयरपोर्ट, भवन बन्यो तर उडान अझै अनिश्चित

पोखरा/ पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छे« हिमाल । अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन ! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्वीरहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भेटिन्छन् । प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरु अनि केही टाठाबाठाहरुले पनि...

प्रकाश सपुतले हटाए ‘पीर’ बाट विवादित दृश्य

पोखरा – प्रकाश सपुतले ‘पीर’को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर ‘पीर’ गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले...

प्रतिगमनको खतरा कायमै रहेकाले राजमो चुनावी गठबन्धनको पक्षमा : उपाध्यक्ष पौडेल

बुटवल – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेकाले स्थानीय निर्वाचनमा राजमोले चुनावी तालमेललाई प्राथमिकतामा राखेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनमा...

खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी

पोखरा–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन । उनले प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका हुन । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत...

प्रजातन्त्रवादी प्राध्यापकमा कंडेल

बागलुङ/धवलागिरि बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दीपप्रसाद शर्मा कंडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा बिष्णुप्रसाद चापागाई,सहसससिवमा प्रदीप पन्त र...

विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार !

बागलुङ/ जिल्लाको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी सुशिला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्छिन् । न्यून आय भएको परिवार धान्न धौ धौ भएकी सुशिलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री...

संस्थापक अध्यक्ष सहित १० महिला सम्मानित

बागलुङ/संगठन बिस्तार तथा संस्थागत बिकासमा योगदान गरेको भन्दै नेपाल महिला संघ बागलुङले दश जना महिलालाई सम्मान गरेको छ । संघले संस्थापक अध्यक्ष लक्ष्मी जिसी कार्की सहितका अगुवा महिलालाई सम्मान गरेको हो । १ सय १२...

निर्वाचन आयोगले मतदाता नामावली सार्न नदिएको भन्दै दलहरुको विरोध, आन्दोलनमा उत्रने चेतावनी

पोखरा/ नेकपा एमाले हरिनास गाउँपालिका कमिटी स्याङ्जाका उपाध्यक्ष ओम सिग्देल वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका आकांक्षी छन् । गाउँपालिका अध्यक्षको टिकट दिने भनेर नै उनलाई नेताहरुले गाउँपालिका कमिटीको उपाध्यक्षमा बस्न राजी...

-->