शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

भैरवस्थान जाने सडक कालोपत्रे सुरु

बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे सुरु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोटदेखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको...

यस्तो छ विज्ञान प्रर्दशनी

बागलुङ/एउटा प्लाइउडको बोर्डभित्र आधुनिक सहर, फन पार्क, उद्योग, केबुलकार, चिया पसलदेखि खेल मैदान र सिंचाइ पोखरीसमेत बनाइएको छ । कृतिम भएपनि ती संरचना हेर्दा जीवन्त लाग्छन् । यो माध्यामिक तहमा पढ्ने दुई जना बालकले...

पर्वत प्रशासनद्वारा २५ गतेभित्र हतियार बुझाउन नागरिकलाई निर्देशन

पर्वत/ आउँदो स्थानीय तहलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय पर्वतले यही चैत २५ गते भित्रमा नागरिकसँग भएका हतियारहरू प्रशासनलाई बुझाउन निर्देशन दिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था...

लेखनाथ महोत्सव सकियो

पोखरा/ लेखनाथमा जारी १७औं संस्करणको लेखनाथमहोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथउद्योग बाणिज्य संघकाअध्यक्षएवं महोत्सवमुलआयोजक समितिका संयोजकछत्रधर आत्रेयले जानकारी दिए । महोत्सवको...

महिला हिंसाबारे सचेतना जगाउँदै महिला समुह

पोखरा/ महिला तथा बालकल्याण कुञ्ज पोखरा १३ कुँडहरको आयोजना तथा पोखरा महानगरपालिकाको सहकार्यमा महिला हिंसासम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८२ जना महिलाहरुको सहभागिता थियो । चैत्र ५ र ६ गते...

पोखरा महानगरको निर्णय विरुद्ध कानूनी उपचार खोज्ने वडाध्यक्षको उद्घोष

पोखरा/ पोखरा महानगरले गरेको विज्ञापन करको ठेक्का सम्झौताको कार्यपालिका सदस्यबाटै विरोध भएको छ । कार्यपालिका सदस्य तथा पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले ठेक्का पाएको कम्पनीले व्यवसायीहरुलाई हतोत्साहित गरेको आरोप लगाउँदै सम्झौताको विरोध गरेका...

नेपाली सेनाको क्याप्टेनको भेषमा लाखौं ठगी !

पोखरा/ नामः अर्जुन कटुवाल । पदः नेपाली सेनाको क्याप्टेन । हालः शान्ति सेना मिसनमा कार्यरत । यी परिचयसहित फेसबुकमा एक युवक भेटिन्छन् । प्रोफाइल खोलेर हेर्दासमेत विश्वास नै लाग्छ । किनकी त्यहाँ उनका प्रायः...

जग्गा बेच्न नदिँदा आमाको हत्या !

पोखरा/ प्यारालाइसिसबाट पीडित पोखरा १२, शीतलादेवीकी नौमाया नेपाली (६७) आफ्नो छोरासँग बस्दै आएकी थिइन् । चैत ४ गते बिहान उनी आफ्नै कोठामा मृतावस्थामा फेला परिन् । होली मनाउन घर बाहिर बसेका छोराले बिहान झिसमिसेमै...

नेपाल–इटली उद्योग वाणिज्य संघमा गण्डकीबाट किसान

पोखरा– नेपाल–इटली उद्योग वाणिज्य संघको आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकी प्रदेशबाट किसान सुनार सदस्यमा चयन भएका छन् । २५ सदस्यीय कार्यसमितिको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा...

ठूलो महानगरको साँघुरो कार्यालय !

पोखरा/ स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यसै वर्ष सकिँदैछ । तर, कार्यभार सम्हालेको ५ वर्ष बित्न लाग्दासमेत पोखरा महानगरका अधिकांश वडा कार्यालय आफ्नै भवनविहीन छन् । अधिकांश वडा कार्यालय कि भाडाको घरको भरमा...

-->