शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

म्याग्दीमा मागभन्दा धेरै म्यादी प्रहरीको आवेदन

बेनी/स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा मागभन्दा बढी म्यादी प्रहरीका लागि आवेदन परेको छ । आवेदन खुल्ला भएको चौथो दिनसम्म ११ सय ८ जनाले आवेदन दिएका छन् । जिल्लामा जम्मा ६५३ जना माग भएको थियो...

स्कुल बस र स्कुटर ठोक्किंदा पोखरामा एक जनाको मृत्यु

पोखरा/ स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका(१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् । दुर्घटना आज ९बिहीबार० बिहान...

तनहुँ अदालतमा बहस जारी, आज थुनछेक आदेश आउन सक्ने

तनहुँ/ नाबालिग बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए...

गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहयोग सम्झौता

पोखरा/ गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र नेपालबीच ११ क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्नेगरी सम्झौता भएको छ । विभिन्न ११ क्षेत्रमा अनुसन्धान काम गर्नेगरी विश्वविद्यालय र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । सम्झौता अनुसार कृषि,वन,शिक्षा,...

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो

पोखरा/ मूल्यवृद्धि नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चासो देखाएका छन् । उनले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ ,...

माछापालनमा किसानको आकर्षण

बागलुङ/ दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी बिस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार वटा माछापोखरी छन् । पौडेलले अझै केही पोखरी बिस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् । परम्परागत शैलीमा...

‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा गण्डकीमा प्रशिक्षक उत्पादनका लागि भएको ‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न भएको छ । डि लाइसेन्स प्रशिक्षणको सम्पन्न भएसंगै अबको दुई हप्तामा पास हुनेले लाइसेन्स...

अवैध सालको काठ सहित चार पक्राउ

स्याङ्जा/ स्याङ्जाको बिरुवा गाउँपालिका ४ पाटनेबाट अवैध सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ पाटने बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली...

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने

पोखरा, चैत ८ गते–देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरु बारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा...

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका...

-->