आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा न्यायिक समिति सम्मेल सुरु, कांग्रेसद्धारा बहिष्कार

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो...

पर्वतका एक लाख २२ हजार मतदाताबीच १९ दल भिड्दै

पर्वत\आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक दलहरू प्रचारप्रसार, सङ्गठन विस्तार, फरक पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाडको अवस्थामा छन् । अघिल्लो स्थानीय तहको निर्वाचनको...

धवलागिरी गापाले शिक्षा र योजना ऐन संसोधन

म्याग्दी\जिल्लाको धवलागिरी गाउँपालिकाको विशेष गाउँसभाबाट मृनामा अवस्थित धवलागिरी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । आइतबार मुनामा भएको गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका...

ताराखोलामा धमाधम पूर्वाधार निर्माण

बागलुङ\आफ्नै प्रशासकीय भवन, कर्मचारी आबाससहितका पूर्वाधार बनाएर ताराखोला गाउँपालिका जिल्लामै अब्बल बनेको छ । शनिबार ताराखोलाले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन बनाएपछि पूर्वाधारमा अगाडि देखिएको हो । यसअघि प्रशासकीय भवन बसेको घरसहितका अन्य संरचनामा कर्मचारी आबाससमेत...

भारतले देला त नेपाललाई थप हवाई रुट ?

पोखरा\पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रुट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेको बताएका छन् । प्रस्तावमा भारतका उड्डयनमन्त्री सिंधिया सकारात्मक भएकाले छिट्टै रुट पाउने मन्त्री आलेले बताए । ‘मैले...

म्यानेजर्स क्लबको अध्यक्षमा राजभण्डारी, सचिव र कोषाध्यक्षमा शर्मा

बागलुङ – बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा एकता सहकारी संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारी चयन भएका छन् । क्लबको शुक्रवार समपन्न प्रथम साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो...

रमा बस्नेत : जसले बाबु चिन्नै पाइनन्

बागलुङ\उनी भर्खर दुइ बर्ष पुगेकी थिइन् । त्यतिबेलै बाबुलाई गुमाइन् । उनले आफ्नो बाबु गुमाएको कुरा बल्ल थाहा पाउँदैछिन् । ताराखोला गाउँपालिका वडा नं. २ अर्गलकी २० बर्षिय रमा बस्नेतले गाउँपालिकामा राखिएको बाबुको तस्बिर देखेपछि...

काम नसकिदै हस्तान्तरण गर्न हतारो ,३ समस्या समाधान नभए उडान गर्न असम्भव

राष्ट्रिय गौरव योजना अन्तरगतको पोखरा अन्तराष्ट्रिय विमान स्थलको निमार्ण चरणमा थुप्रै मन्त्रीहरुको आगमन भयो । विमान स्थलको अवलोकन तथा निरिक्षण गर्न देशका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवादेखी पर्यटन मन्त्रीहरु र प्रदेशका मन्त्रीहरुको आगमनमा लर्को नै...

मधुमेह सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण

नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १ दिने अभिमुखीकरण कार्यक्रममा मधुमेह लाग्ने र मुधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा...

म्यादी प्रहरीमा माग भन्दा दुई सय प्रतिशत बढीको आवेदन

पर्वत\आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना गरिँदै छ। भर्ती हुनका लागि आवेदन गर्न दिइएको समय शुक्रबारदेखि सकिएको छ। म्यादीमा आवेदन दिएका युवाहरूको अवस्था हेर्दा देशमा बेरोजगारीको समस्या...

-->