आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुरु

बेनी / बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे...

निसीखोलामा पिकअप दुर्घटना, एमाले ढोरपाटन अध्यक्ष पौडेलको मृत्यु, एक गम्भीर घाईते

बागलुङ – बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एक जना गम्भिर घाईते भएका छन् । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला...

बागलुङ समाज पोखरामा डिल्लीप्रसाद

पोखरा – बागलुङ समाज पोखराको अध्यक्षमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् । शनिवार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्मालाई सर्वसम्मत रुपमा समाजको अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा,...

तमानखोलामा अधिकांस योजना सकिए

बागलुङ/ कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजनाहरु सम्झौता गर्ने र हतार हतार काम गरेर भुक्तानी लैजाने चलन छ । जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ । तर तमानखोलाले चालु वर्षका अधिकांस योजना...

प्रविधिले न्याय सम्पादनमा सजिलो

बागलुङ/चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा मात्रै उच्च अदालत पोखरा, बागलुङ इजलाशले २ सय ६५ मुद्दा फैसला ग¥यो । लक्ष्य राखिएको ३ सय २० मुद्दामध्ये फैसला भएका मुद्दाको संख्या हेर्दा ६९.१९ प्रतिशत मुद्दा आठ...

स्याङ्जामा ५० हजार मतदाता बढे

स्याङ्जा/ आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार ५३५ जना मतदाताले मतदान गर्ने भएका छन् । स्याङ्जाका पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहमा पाचँ वर्ष पहिला भएको...

किसानको प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका किसानहरुले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भैरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानको नाममा अनुदान लिनेहरुले व्यवसाय गरे नगरेको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ । अनुदान...

हाइड्रोपावरमा छिरेर तामाको तार चोरी गर्नेहरू पक्राउ

पर्वत / पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको मध्यमोदी जलविद्युत आयोजनामा छिरेर तामाको तार चोरी गरेका तथा त्यसमा संलग्न रहेका छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी...

पर्यटन क्षेत्रमा सेवाको गुणस्तर बढाऔं : मन्त्री कँडेल

बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रमा पर्यटकको संख्यासँगै सेवाको गुणस्तर बढाउन आग्रह गरेका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसायलाई उकास्न पर्यटन क्षेत्रका व्यवसायीले संख्यामा...

न्यायिक समिति महासंघको अध्यक्ष बनिन् उपमेयर गुरुङ

पोखरा – पोखरामा सोमबार भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनले घोषणापत्रसहित पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन पनि गरेको छ...

-->