आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गोठमा बास, छैन खाने गास

म्याग्दी/भनिन्छ– ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवता स्वरुप हुन्छन् ।’ सांसारिक मोह,माया,प्रलोभन र प्रपञ्चबाट पर भइ भगवानको स्मरण,ध्यान र आराधनामा लाग्नुपर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उनकीश्रीमती खिरकुमारी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज हस्तान्तरण गरिदै

पोखरा\चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन् । भर्चुअल माध्यममा...

‘क्रिप्टो करेन्सीबारे सचेत बनौं’

बागलुङ/पछिल्लो समय गैरकानूनी नेटवर्कमार्फत समाजमा रकम अपचलन बढीरहेको गुनासो बढेको छ । साथै करोडौं रकम नेटवर्कमा बस्दा बैकं तथा बित्तिय संस्थामा रकम अभाव हुन थालेको समेत गुनासो आउन थालेको छ । साथै बैंकिङ कसुरका अपराधका...

महाअभियोग पारित गर्नुपर्ने बारको चुनावी एजेण्डा

बागलुङ/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने एजेण्डासहित बारका दुई पक्ष मैदानमा उत्रेका छन् । चैत १९ गते हुने नेपाल बार एसोसिएसनको आसन्न महाधिवेशनमा होमिएका दुबै प्यानलले महाअभियोग पास गर्नुपर्ने धारणा राखेका छन्...

क्षयरोग नलुकाऊँ, उपचार गरौं निको हुन्छ

बागलुङ/ बागलुङ बजारमै बस्ने अन्दाजी १६÷१७ वर्षका एक युवा यहीँको एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी ग¥यो । नजिकैमा रहेको धौलागिरी अस्पतालमा क्षयरोगका बिरामीको लागि...

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९...

लागुऔषध खोज्न मध्यरातमा अदालत !

पोखरा/ वैदाम प्रहरीको सुरक्षा माथि नै प्रश्न उब्जने गरी रातको समयमा अदालतमा प्रवेश गरी तोडफेड गर्ने व्यक्ति पक्राउ परेका छन् । लागुऔषध पाउने आसमा अदालतमा प्रवेश गरेका पटके अर्जुन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।...

स्थानीय तह निर्वाचन : बागलुङमा १३ दल दर्ता

बागलुङ/ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका...

क्षयरोग दिवशमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ/ विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाको तमानखोला गाउँपालिकामा निशुल्क स्वासथ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरी अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा...

चुनावबाट को को छानिए माओवादी गण्डकी प्रदेश पदाधिकारीमा ?

पोखरा-प्रदेश अधिवेशनको लामो समयसम्म पनि सहमती नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकीले प्रदेश पदाधिकारी निर्वाचन गरेर छानेको छ । मतदानद्धारा बिजयी हुनेहरु अधिकांश जनयुद्धमा नै नेतृत्व गरेका र भाग लिएका ब्यक्तिहरु छन् ।...

-->