नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । चैतको १८ र १९ गते पोखरामा हुने अधिवेशनका लागि देशभरबाट प्रतिनिधित्व हुुनेगरी २ सय ८४ जना स्रष्टाहरु पोखरा आउने भएका हुन् ।
संघको सातौं महाधिवेशनको...
डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’,फुटबलको उपाधि राशी डेढ लाख
लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष...
योजना बनाउन सिक्दै महिलाहरु
बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरकी खगेश्वरी परियारले नगरपालिकाबाट विनियोजन हुने योजनाको सम्झौतादेखि फरफारक सम्मका प्रक्रियाको बिषयमा पहिलोपटक जानकारी पाईन् । स्थानीय सहकारी, समुह र उपभोक्ता समितिमा बसेर काम गरेकी भएपनि उनलाई सबै प्रक्रियाको विषयमा जानकारी...
मुस्ताङमा चापाचाप पाहुना
‘कोरोनाको बेलामा सुनसान भएर मुस्ताङ टिठलाग्दो बनेको थियो । अहिले तहसनहस भएको पर्यटन व्यवसाय चलायमान भएको छ । पर्यटनमा काम गर्ने, होटेल चलाउने तथा यातायात व्यवसायीहरूलाई पनि बल्ल श्वास फेर्न भएको छ ।’
पर्वत /...
जैमिनीका सबै गाउँमा आधारभूत स्वास्थ्य सेवा
बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले सबै टोलमा आधारभुत स्वास्थय सेवा विस्तार गरेको छ । नगरका केही टोलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याएको हो ।
स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँका...
पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते
पोखरा / कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले...
स्वास्थ्य परीक्षणमा आएकी महिलालाई बलात्कार प्रयास गर्ने सापकोटा पक्राउ
बागलुङ/ जवरजस्ती बलात्कार प्रयास गरेको आरोपमा बागलुङ बजारमा आयुर्वेदीक औषधिको कारोवार गर्ने एक पुरुष पक्राउ परेका छन् । बागलुङ बजारको अदालत रोडमा रहेको विजया आयुर्वेद फर्मा संचालक रमाकान्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।...
शंकरपोखरीका गर्भवतीलाई भिडिओ एक्सरे र ल्याब सेवा
पर्वत/ पर्वतका ग्रामीण क्षेत्रमा रहेका गर्भवतीहरू गर्भ परीक्षण र ल्याब सेवा पाउनको लागि कम्तीमा पनि सदरमुकाम कुश्मा बजारसम्म पुग्नपर्छ। पर्वत अस्पतालमा ती सेवाहरू उपलब्ध रहेको भए पनि ग्रामीण ठाउँमा नहुँदा सदरमुकाम वा त्यहाँ भन्दा...
रुपाको सबै वडामा फ्रि वाइफाई
पोखरा/ कास्कीको रुपा गाउँपालिकाको सबै वडामा फ्रि वाइफाई जडान भएको छ । मंगलबार रुपाको बराहथोक कोटभैरव मन्दिरमा फ्रि वाइफाई गाउँपालिका अध्यक्ष नवराज ओझाले फ्रि वाइफाइको उद्घाटन गरेका छन् ।
हाल सम्म रुपा गाउपालिकाको सबै वडाको...
पुतलीबजार पूर्ण कोभिडविरुद्ध खोपयुक्त पालिका
स्याङ्जा/ कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङजाको पुतलीबजार गण्डकीको पहिलो पालिका बनेको छ । पुतलीबजार नगरपालिका १२ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाएको हो ।
३९ हजार ८५८ जना नागरिक नगरपालिकामा रहेकोमा...