बागलुङ/बडिगाड गाउँपालिकाको १० वटै वडामा किशोरी सुरक्षा कार्यक्रम संचालन भएको छ । शारिरीक तथा यौनजन्य हिंसाविरुद्ध लड्न सक्ने बनाउन किशोरी शिक्षा दिइएको हो ।
१० वटा वडाभित्रका २३ वा माध्यामिक तहका विद्यालयमा अध्ययनरत किशोरीलाई आत्मरक्षाका...
बनेन बगेको पुल, सास्ती खेप्छन स्थानीय
मुस्ताङ/ अघिल्लो चैतमा बाढीले बगाएको कच्ची पुल पुनर्निर्माण नहुँदा मुस्ताङवासीले सास्ती खेपेका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा खोला पुल निर्माण नहुँदा मुस्ताङवासीलाई सास्ती भएको हो ।
गतवर्ष चैत...
ज्यान मुद्दामा उजुरीकर्तालाई नै सजाय !
पोखरा/ कास्की जिल्ला अदालतले ज्यान मुद्धामा जाहेरी विपरित बयान दिएका पोखरा– १५ का यामबहादुर गुरुङलाई ५ हजार रुपैया जरिवाना असुल गरेको छ । छोरा विशाललाई हत्या गर्न खोजेको भन्दै गुरुङलाई कास्की जिल्ला अदालतले ५...
किर्ते नागरिकता : आँधीखोलाका वडाध्यक्षसहित चार पक्राउ
स्याङ्जा/ किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जा आँधीखोला गाउँपालिका ३ का वडाध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वडाध्यक्ष अध्यक्ष विष्णु खत्री, नागरिकताका बाबु कृष्ण प्रसाद पौडेल, आमा सीता पौडेल...
सजाय भोगिसकेको व्यक्तिसँग फेरी अबैध हतियार !
बागलुङ/ बुधबार बिहानै बडिगाड गाउँपालिका–५ पुगेको प्रहरीले स्थानीय श्याम बहादुर रेश्मीलाई हतियारसहित पक्राउ गर्यो । सुराकीका आधारमा रेश्मीको घर पुगेको प्रहरीलाई सुराकीले भनेपछि पहिल्यै जानकारी थियो उनले अबैध हातहतियार चलाईरहेका छन् । बिस्तरामै रहेका...
बेनीमा सवारी साधनमा आग्जनी
बेनी /म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी...
निसीखोलामा भीरबाट लडेर एक किशोरको मृत्यु
बागलुङ/ बागलुङको नीखोला गाउँपालिका–५ मा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ का १९ बर्षिय डोरबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो निगालो खोज्न भीरमा गएका उनी भीरबाट...
ठेकेदार हराउँदा मजदुरहरुको बिचल्ली
बागलुङ/ ठेकेदारले काम लगायो । लाखौं रुपैयाँ बाँकी हुँदासम्म उनीहरुले भुक्तानी पाएनन् । काम सकेपछि ठेकेदार बेपत्ता भए । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका स्थानीयले काम गरेर भुक्तानी नपाएका हुन् । पीडितले भुक्तानी...
चार दमकलका ड्राइभर दुई जना मात्रै !
पोखरा/ पोखरा महानगरमा अहिले ४ वटा दमकल छन् । २०६७ अघिसम्म एउटा दमकलका लागि चालक दल सहित १७ जनाको फायर फाइटिङ टिम थियो । १२ घण्टा एउटा टिम र १२ घण्टा अर्कोटिमले काम गर्दै...
पत्रकार महासंघ म्याग्दीको रक्तदान
बेनी/ नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ पिन्ट रगत संकलन...