शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अनुमतिबिनै प्याराग्लाइडिङ !

बेनी/ गएको पुस १९ गते म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट एक विदेशीले प्याराग्लाइडिङ उडान गरे । भ्रमणको सिलसिलामा अष्ट्रियाबाट आएका विदेशीले समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको ताकमकोत...

५ स्थानमा एकैपटक महायज्ञ लगाइने

बागलुङ/ कुनै स्थान विशेषमा महायज्ञ भएको धेरै पटक देखिन्छ । तर बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्री महायज्ञ हुने भएको छ । पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको...

नगर अध्यक्ष केसीले त्यागे माओवादी केन्द्र

बागलुङ/नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटि अध्यक्ष इन्द्र केसी ‘पारस’ले पार्टी परित्याग गरेका छन् । सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै केसीले माओवादी केन्द्रको कुनैपनि जिम्मेबारीमा नरहेको उल्लेख गरेका छन् । पछिल्लो चरणमा माओवादी केन्द्रका अध्यक्ष...

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन

पोखरा–पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसमा दिलबहादुर गुरुङको संयोजकत्वमा खेलकुद मञ्च गठन गरिएको छ । क्याम्पसमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ मञ्चको गठन गरिएको हो । क्याम्पसका विद्यार्थीहरु सदस्य रहेका छन् क्याम्पस प्रमुखको संरक्षकत्व...

छ दिनपछि उठाउन थालियो पोखराको फोहोर

पोखरा/ ल्यान्डफिल साइट वासिन्दाको आन्दोलनपछि रोकिएको पोखराको फोहोर ६ दिनपछि उठाउन सुरु गरिएको छ । ल्यान्डफिल साइट प्रभावित स्थानीय, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरबीच आइतबार पुरानै सम्झौता एकहप्ताभित्र कार्यान्वयन गर्ने सहमतिपछि रोकिएको...

पोखरामा ‘विज्ञापन कर’ आतंक, पोउवा संघको कडा विरोध

पोखरा/ पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र । पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ ।...

बागलुङमा बिज्ञान प्रविधि मेला हुने

बागलुङ/ नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले बागलुङमा विद्यालयस्तरीय प्रतियोगितात्मक बिज्ञान मेला गर्ने भएको छ । सोमबार र मंगलबार नास्टले मेला गर्ने भएको हो । यो मेलाका लागि नास्टका प्रतिनिधिले सदरमुकामस्थित बिद्यामन्दिर माबिमा तयारी...

विप्लव नेकपाले बनायो बेनीमा जेब्राक्रस

बेनी/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधारतर्फ सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति अगाडी...

राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले उचाल्यो

बागलुङ\तमानखोला गाउँपालिकाले संचालन गरेको चौथो राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले जितेको छ । शुक्रबार सकिएको खेलमा शान्ति माबिले १० स्वर्ण पदक, ८ रजत र १ कास्य गरी १९ पदक जितेर प्रथम भएको हो...

पर्यटन क्षेत्रमा पलाएको आश !

बागलुङ/ नेपाल भ्रमण बर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । बागलुङमा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्राउने लक्ष थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वभाविक...

-->