नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम छिट्टै अगाडी बढ्ने बताएका छन् । स्थलगत निरिक्षणमा अर्थमन्त्री, मुख्यसचिव र सांसदसहितको टोली लिएर गृहजिल्ला आएका मुख्यमन्त्री पोखरेलले युनेस्कोबाट सहमति आउन साथ बजेटको...