शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आफ्नै ठाउँ फर्की आएँ …

स्याङ्जा/ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर ढल्केपछि स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ४,राम्चेकी ९७ वर्षीया दौपती चापागाईं ओत खोज्दै पोखरामा रहेका नातीको शरणमा पुगिन् । बूढेसकालमा घर छाड्दाको पीडा लुकाएर सहरीया बनेकी...

बन्दको आंशिक प्रभाव

पोखरा/ गृह मन्त्रालयले एमसीसीविरुद्धमा रहेका दलहरुले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौति थपिन सक्ने भन्दै बन्दकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो । तर, पोखरामा भने बन्दकर्ताले धरपकड खेप्नु परेन । कारण थियो,प्रहरीको नरम...

अस्पताल र सडकमा देखिएको प्रदेश सरकार

बागलुङ/ गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ । नेपालका लागि नौलो संचना प्रदेश सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्...

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी...

बागलुङमा विद्युतिय राहदानी फाराम संकलन सुरु

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा पहिलोपटक विद्युतिय राहदानी (ई–पासपोर्ट)को फाराम संकलन गर्न सुरु गरेको छ । एक महिनादेखि बन्द रहेको राहदानी बनाउने काम सुरु गरेको प्रशासनले विद्युतिय राहदानीका लागि फाराम संकलन गर्न सुरु...

‘नियमित आकस्मिकता’ पछिका ८ महिना !

पोखरा/ गण्डकीको मुख्यमन्त्री बन्न कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई सजिलो थिएन । मुख्यमन्त्री नियुक्त हुनअघि पोखरेल सडक आन्दोलनमा थिए । प्रदेश प्रमुखको सरकारी निवास अघि बहुमत सांसद लगेर धर्ना दिँदै थिए । त्यतिबेला कोभिड–१९ रोक्न...

प्रगतिले घरमै पुगेर दियो मृतकका परिवारलाई राहत रकम

बागलुङ – प्रगति वहुउदेश्यीय सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यका परिवारलाई मृतक राहत सहयोग प्रदान गरेको छ । शेयर सदस्य काठेखोला-२ भीमापोखराका हर्क वहादुर थापाको असामयिक रुपमा भएको निधनपछि उनको परिवारलाई मृतक राहत रकम...

फागुन ४ गते गण्डकीमा सार्वजनिक बिदा

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताए...

बसपार्क चलाउन नगरले थाल्यो पहल

बागलुङ/ निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन,...

शिव शिखर सहकारीले सुरु ग¥यो एटीएम सेवा

बागलुङ/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बागलुङ बजारमा एटीएमसेवा सुरु गरेको छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको सहकारीको शाखा कार्यालयबाट एटीएम सेवा सुरुवात भएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सोमबार एक...

-->