शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

दुई ओटा नागरिकता बनाएका युवक पक्राउ

पर्वत/ नक्कली कागजातहरू बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय...

प्याराग्लाइडिङमा ३२ मिनेट आकाश घुमेको कुकुर ‘पर्ल’

पोखरा/ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो । हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन । बरु पर्लका प्रशिक्षक मोहन पुन डराए । प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे । मोहनभन्दा पर्ल सुरो देखियो...

जीर्ण भवन फेरेर विद्यालयको पक्की भवन

बागलुङ/ भूकम्पले चर्केपछि विद्यालय भवन जीर्ण थियो । बालबालिका पढ्न जोखिम भएपछि लामो समयसम्म भुईँमै पढाइयो । चौरमा राखेर पढाउँदा वर्षात्मा झरी र हिउँदमा चर्को घामको दुःख थियो । तर अहिले विद्यालय भवन बनेपछि...

पोखरामा २ अर्ब लगानीमा केवलकार सरर…!

पोखरा/ पोखरामा आजदेखि केवलकार संचालनमा आउने भएको छ । फेवाताल नजिकै सेदीदेखि २.१६ किलोमिटर उकालो लागेर सराङकोट पुग्न अन्नपूर्ण केवलकार संचालन गर्न लागिको हो । योसहित नेपालमा केवलकारको संख्या ४ वटा पुगेको छ । मनकामना...

गण्डकीका १२ कार्यालयसहित कर्मचारी पुरस्कृत

पोखरा/ गण्डकी सरकार स्थापनाको चौथो वार्षिकोत्सवमा प्रदेश मातहतका १२ वटा कार्यालयसहित कर्मचारी पुरस्कृत भएका छन् । प्रदेशस्तर र जिल्लास्तरमा छनौट गरेर उत्कृष्ठ कार्यालय र कर्मचारी पुरस्कृत गरिएको प्रदेश सरकारले जानकारी दिएको छ । गण्डकी प्रदेशमा...

अण्डा उत्पादन छ, समानुपातिक वितरण छैन

बागलुङ/ अण्डामा नेपाल आत्मनिर्भर बन्दै गएपनि लक्षित समूहसम्म अण्डाको वितरण नपुगेको सरोकारवालाले बताए । बालबालिका, गर्भवती महिला र किशोरी समूहमा अण्डा आवश्यक भएपनि ती समूहले थोरै मात्र अण्डा खाएको तथ्यांक भेटिएको हो । ‘औषत उत्पादनले...

१३ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुने

बागलुङ/जिल्लामा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १३ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम...

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने

भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा फागुन ७ गते हुने १६ औं संस्करणको सफल पोखरा म्याराथनमा १४ विदेशी सहित कुल २०१ धावकको सहभागिता रहने भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका...

जसले विदेशमा सिके, गाउँको माटो सिंचे

बागलुङ/ घर चलाउने खर्चको अभाव भएपछि गाउँको पाखोबारी अर्कैको जिम्मा लगाएर उनी विदेश पसे । जीवनको पहिलो विदेश यात्रा गरेका उनलाई मलेसियाको क्याम्रुन हाइल्याण्डको तरकारी बारीमा काम मिल्यो । आफुले गाउँमा गरेको परम्परागत तरकारी खेतीभन्दा...

गति ढिलो तर यात्रा गन्तव्यतिरै : मुख्यमन्त्री पोखरेल

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले प्रदेश स्थापना भएको छोटो समयमा यसले जनताको मन जित्न सफल भएको जिकिर गरेका छन् । उनले जनताको चाहनाको तुलनामा प्रदेश सरकारका प्रयासहरु पर्याप्त हुन नसकेको भन्दै अहिलेसम्मको यात्राको...

-->