शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

म्याग्दीमा आगलागी हुँदा एक घर जलेर नष्ट

बेनी/ बेनी नगरपालिका–६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेको सुन र चाँदीका...

कावासोतीमा गैंडाको आक्रमणबाट एकको मृत्यु

नवलपुर/ नवलपुरमा गैडाको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । कावासोती नगरपालिका– १४ का ५२ बर्षिय खोरबहादुर मुसहरको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । शनिवार नारायणी नदीमा माछा मार्न...

‘चुनाव आएपछिमात्रै ब्ल्याकमेल गर्ने हो ?

तनहुँ/ व्यास नगरपालिका८, पुलिमराङ गाउँको सिरानमा शहीद पार्क बन्दैछ । पार्कको स्मारकमा शहीद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै शहिद पुलिमराङको माटोले...

पुर्कोटमा जनतासंग अध्यक्ष कार्यक्रम

स्याङजा – हरीनास गाउँपालिका-६ पुर्कोट स्याङजामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक हप्ताको शनिवार विभिन्न वडा तथा टोलहरुमा जनतासंग अध्यक्ष कार्यक्रम मार्फत जनता र जनप्रतिनिधीहरुबीच अन्तरकृया सन्चालन हुदै आईरहेको छ । जहाँ जनताले...

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

पाेखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएकाछन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक...

तनहुँ मालपोतको सेवा बन्द

तनहुँ/ मालपोत कार्यालय तनहुँले आइतबारदेखी एक साता सेवा स्थगित गरेको छ । कार्यालयका कर्मचारीमा ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएकाले आईतबारदेखि शुक्रबारसम्म सेवा स्थगित गरिएको मालपोत प्रमुख चिरञ्जीवी पौडेलले बताए । कार्यालयमा सेवाग्राहीको भीड हुने भएकाले...

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ !

पर्वत/सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधुवा भत्ता प्रदान गर्ने गरिएको छ । तर, पर्वतको फलेवास नगरपालिकाले भने एकल पुरुष अर्थात् विधुरलाई पनि मासिक रूपमा भत्ता उपलब्ध गराउन सुरु...

अख्तियारले माग्यो छिस्ती स्वास्थ्यचौकीको कागजात

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बागलुङको जैमिनी नगरपालिका ८, छिस्ती स्वास्थ्यचौकीको कागजात मागेको छ । भवन निर्माणमा अनियमितता भएको आशंकामा आयोगले कागजात झिकाएको हो । यो भवन बनेकै वर्ष चुहिएको थियो...

पार्टीलाई एकताबद्ध बनाएर जान सुझाव

पोखरा/ नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कास्की जिल्लामा रहेका पालिका कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचित जिल्ला कमिटि सदस्यहरुसंग छलफल गरेको छ । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी, केन्द्रीय, इन्चार्ज र सहइन्चार्जसहित क्षेत्र...

हार्नेस जीपलाइनमा ‘सुपरम्यान’ स्टाइल

पर्वत / ‘सुपरम्यान’ शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जीपलाइन पर्वतमा ‘सुपरम्यान स्टाइल’ को जीपलाइन गर्न शुरु गरिएको छ । गत पुस २४ गतेबाट जीपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल...

-->