बागलुङ/ ठूला आयोजना निर्माण गर्नुपर्दा सरकारले लागत साझेदारीको मोडल तयार पार्छ । तर, पछिल्लो समय उपभोक्ताहरुको लागत उठ्न छाडेको छ ।
लागत नउठेपछि स्टिमेट भएको रकमबाटै ठेकेदारले घटेर काम गर्ने तथा त्यसमा पनि गुणस्तर नहुने...
बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन !
बागलुङ/ गलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका हुन् ।
प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएको...
दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश
बागलुङ/ द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश...
म्याग्दीमा नाट्टा : नयाँ सम्भावना खोज्दै !
बेनी/ म्याग्दीको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले सघाउने भएको छ । नाटाले नेपाल पर्यटन बोर्ड र स्थानीय संघसंस्थाको सहकार्यमा पूर्वाधार विस्तार भइसकेका नयाँ गन्तव्यमा...
‘एउटै ठाउँ, एउटै काम, एउटै समय : ज्याला फरक ?’
बागलुङ/ ‘एउटै काम एउटै समय र एकै ठाउँ तर, महिला र पुरुषको पारिश्रमिक फरक किन हुन्छ ? के यो हिंसामा पर्दैन ?’ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सरोकारवालाबीच अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मी लिलादेवी...
पुसको अन्तिम साता ११ औं पोखरा महोत्सव
पोखरा/ एघारौ पोखरा महोत्सव आगामी पुसको २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाइटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य...
पोखराको मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी
पोखरा – चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको आरोपमा नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ । संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा...
‘लेखेजत्तिको नम्बर दिएनन्, जाँच्नेले हेलचक्य्राइँ गरे !’
‘सबै मध्यम वर्गीय परिवारबाटै आएका हौं । ऋणधन गरेर पढ्यौं । तर, अहिले आफ्नै मेहनतको पनि फल नपाएपछि सबै मानसिक तनावमा छौं । यही तनावले कसैको ज्यान गए जिम्मेवारी कसले लिने ?’
पोखरा/ पोखरास्थित भानुभक्त...
लियो दिवशमा दिप प्रज्वलन
बागलुङ/लियो क्लब अफ बागलुङ कालिका सहित जिल्लामा क्रियाशिल क्लबहरुको सहभागितामा लियो दिवश मनाइएको छ ।
लायन्स क्लबको जुनियर क्लबको रुपमा १६ देखि ३० बर्ष उमेर समूहका युवाले लियो क्लब गठन गर्ने चलन छ । क्लब...
काठेखोलामा ४ करोडको कृषि तथा पशु परियोजना
बागलुङ – काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसंगको सहकार्यमा पौने ४ करोडको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालन गर्ने भएको छ । काठेखोलाका ८ वटै वडाका कृषकहरुको हितलाई ध्यानमा राखेर ३ करोड ७३ लाख ३३...